काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् र सचिवालयलाई पूर्णता दिने भएका छन् । देउवा सचिवालयका अनुसार एक हप्ताभित्र मन्त्रिपरिषद् र सचिवालयलाई पूर्णता दिने गरी देउवाले छलफल सुरु गरेका छन् ।दुई मन्त्रीले राजीनामा दिएपछि दुई मन्त्रालय मन्त्री...
काठमाडौं । सहरी विकास मन्त्रीका रुपमा रामकुमारी झाँक्रीले मन्त्रालय सम्हालेको सय दिन पुगेको अवसरमा आज आफुले गरेका कार्यको विवरण सार्वजनिक गरेकि छिन् । मन्त्री झाँक्रीले आज पत्रकार सम्मेलनको आयोजना गर्दै आफुले गरेको कार्यप्रगतीको ३७ उपलब्धि सार्वजनिक...
काठमाडौं । प्रदेश नम्बर २ को राजधानीको टुंगो लगाउन मतदान सुरु भएको छ । आइतबार र सोमबारको छलफलपछि सभामुख सरोजकुमार यादवले राजधानीका मतदान शुरु गराएका हुन् । प्रदेश २ को राजधानी तथा नामाकरणसम्बन्धी अध्ययन विशेष समितिले प्रतिवेदनमार्फत सभासमक्ष जनकपुर र...
काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–८, गुर्जुधारामा दुई समुहबीच चक्कु हानाहान हुदाँ एक जनाको ज्यान गएको छ भने अर्का एक घाईते भएका छन् । महानगरीय प्रहरी वृत्त, चन्द्रागिरीको अनुसार मातातीर्थ घर भइ गुर्जुधारा बस्दै आएका २६ वर्षीय रोशन रिजालको हत्या...
काठमाडौं । स्थानीय तहका छाता संगठनले तत्काल निर्वाचनको मिति तोक्न माग गरेको छ । गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले प्रेस विज्ञप्ति निकाल्दै स्थानीय तहको निर्वाचन मिति तोक्न माग गर्दै नेपाल सरकार र निर्वाचन...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी भएको बालुवाटार स्रोतले जनाएको छ ।सरकार गठन भएको ६ महिनाको सन्दर्भ पारेर प्रधानमन्त्रीले...
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोभिड संक्रमण पुष्टि भएको छ । स्वीकय सचिव हेमन्त रेग्मीले आफू र मन्त्री आले दुबैलाई भाइरस संक्रमण पुष्टि भएको जनाएका छन् । संक्रमण पुष्टि भएसँगै मन्त्री आलेले मन्त्रालयका कार्यक्रम...
पोखरा – मुुग्लिन चार लेन सडक निर्माणको काम अघि बढेको छ । पोखरालाई काठमाडौँसँग जोड्ने पृथ्वीराजमार्ग विस्तार तथा स्तरोन्नति गर्ने योजनाको प्रारम्भिक काम रुख कटानबाट अघि बढेको हो । एशियाली विकास बैंक(एडीबी)को सहुलियत ब्याजको ऋण सहयोगमा पोखरादेखि मुग्लिनसम्मको...
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमणमुक्त भएका छन् । आइतबार बिहान गरिएको प्रचण्डको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको उनका स्वकीय सचिव रमेश मल्ले बताए । गत पुस २३ गते पीसीआर परीक्षण गर्दा प्रचण्डमा कोरोना...