काठमाडौं । काठमाडौंका सिडिओसहित १८ कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि सेवा प्रवाह प्रभावित हुने भएको छ । काठमाडौंका तीनै जिल्ला प्रशासनका कर्मचारीमा संक्रमण देखिएपछि तीनै जिल्लाका सेवा कटौती हुने भएको छ। कोभिड – १९को संक्रमण बढेपछि सरकारी कार्यालयले...
पोखरा । मौसम पूर्वानुमान महाशाखाको अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। हाल प्रदेश नं १ र प्रदेश नं २ लगायत पहाडी भु-भागहरुमा आन्शिक बदलीको अवस्था रहेको छ । महाशाखाको अनुसार तराईका धेरै स्थानहरुमा हुस्सुरकुहिरो लागि रहेको छ। आज दिउँसो...
गोरखा । कोरोना संक्रमित बढेसँगै प्रसिद्ध धार्मिक स्थल गोरखाको मनकामना मन्दिर प्रवेशमा रोक लगाइने भएको छ । भक्तजनलाई माघ ७ गते शुक्रबारदेखि माघ मसान्तसम्म मन्दिरमा पूजाआजाका लागि रोक लगाउने निर्णय भएको जनाइको छ ।मन्दिरमा भिडभाड हुने भएको र त्यहाँ कोरोना...
काठमाडौं । उपत्यकामा जारी स्मार्ट लकडाउनमाथि आजदेखि थप प्रतिबन्ध लगाइएको छ । राजधानीमा आजबाट सबै प्रकारका सभा जुलुस माघ मसान्तसम्मको लागि बन्द गरिएका छन्। सबै प्रकारका गोष्ठी, सभा, सेमिनार भर्चुअल माध्ययमबाट गर्न समेत आग्रह गरिएको छ। माघ ७ गतेदेखि भौतिक...
काठमाडौं । निर्वाचन आयोगले स्वास्थ्य मापदण्डको पूर्ण पालना गरि राष्ट्रियसभा सदस्यको निर्वाचन हुने जनाएको छ । निर्वाचनको अन्तिम तयारीमा रहेको आयोगले कोरोना संक्रमणलाई ध्यानमा राख्दै स्वास्थ्य मापदण्ड पालना गरेर निर्वाचन गर्ने विषयमा आवश्यक सबै खालका...
पोखरा । गण्डकी प्रदेशमा आज मंगलबार एकै दिन ६२६ जना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा १२ सय ३१ जनामा गरिएको परीक्षणमा प्रदेशका १० जिल्लाका गरि सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।सोही अवधिमा १६ जना संक्रमित...
काठमाडौं । पछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो नेपालमा कोरोना संक्रमण भित्रिएयता एकैदिनमा पुष्टि भएको सबभन्दा धेरै संक्रमित संख्या हो । यसअघि २८ वैशाख २०७८ मा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य तथा...
काठमाडौं । नेकपा एमालेले भूगोलतर्फ दुई विशेष जिल्ला गरि हालसम्म ६३ जिल्लामा अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरेको छ ।बाँकी १४ जिल्लामा भने कोरोना संक्रमण कम भएपछि गर्ने एमालेले जनाएको छ। पर्सा, सिन्धुपाल्चोक, चितवन, दैलेख र मुगु, धनुषा, महोत्तरी,...
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको अध्यक्षतामा बसेको सर्वोच्चको फुलकोर्टले चार बुदेँ निर्णय गरेको छ। फुलकोर्ट संयुक्त रुपमा बस्ने परम्परा रहे पनि यस पटक प्रधानन्यायाधीशसहित सबै न्यायाधीश आ–आफ्नै च्याम्बरमा रहेर बैठक बसेको हो । बैठकका एजेण्डा...