समाचार


त्रिविका सबै परीक्षा स्थगित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सबै परीक्षा स्थगित गर्ने भएको छ। परीक्षा नियन्त्रण कार्यालयले बिहीबार एक सूचना जारी गर्दै माघ ९ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो। शुक्रबार र शनिबार भोलि र पर्सि हुने...

गण्डकी अपडेटः संक्रमितको होम आइसोलेसनमै मृत्यु, आज कुन जिल्लामा कति संक्रमित थपिए ? सूचीसहित

पोखरा । पोखरा । गण्डकी प्रदेशमा पछिल्लो अपडेट अनुसार एक संक्रमितको ज्यान गएको छ । ज्यान जानेमा गोरखा जिल्ला पालुङटार नगरपालिका २ की६९ वर्षीया महिला रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । उनको होम आइसोलेसनमै रहेको अवस्थामा ज्यान...

शिक्षामन्त्रीले भने,‘बढी शुल्क लिने मेडिकल कलेज माथि थप एक्सन लिन्छौँ’

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बढी शुल्क लिने मेडिकल कलेजमाथि थप एक्सन लिने बताएका छन् । पौडेलले गृहमन्त्री बालकृष्ण खाँणसँग छलफल गर्दै मेडिकल कलेजले नटेरेको भन्दै थप कारबाही अगाडी बढाउनुपर्ने बताएका हुन् । गत पुस ३०...

केशरमहलबाट तरबार र बाघको टाउँको चोर्ने दुई प्रकाउ

काठमाडौं । काठमाडौं केशरमहलका पुरातात्विक महत्वका सामग्रीहरु चोरीमा संलग्न दुई जना प्रकाउ परेका छन् । महलबाट बाघको टाउको, महल बनाउने राणा कमाण्डर केशर शमशेरको पोशाक, तरवार लगायत गत सोमबार चोरी भएको थियो । महानगरीय अपराध अनुसन्धान महाशाखा, बानेश्वरको अनुसार...

कांग्रेसको १६ जिल्लाको अधिवेशन कहिले ?

काठमाडौं । नेपाली कांगेसको १६ जिल्ला कार्यसमितिको अधिवेशन अनिश्चित भएको छ । कोभिडको तेस्रो लहरका कारण बढ्दो जोखिमका कारण माघ १५ गतेका लागि तय भएको १६ जिल्लाको अधिवेशन स्थगित हुने निश्चित छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले केहीदिनमै यसबारे औपचारिक...

राष्ट्रियसभा निर्वाचनः निर्वाचन आयोगले गर्‍यो २१ बुँदे स्वास्थ्य मापदण्ड अनिवार्य (यस्ता छन् मापदण्ड)

काठमाडौं । कोभिडकै बीचमा हुन लागेको राष्ट्रिय सभा निर्वाचनमा निर्वाचन आयोगले स्वास्थ्य सुरक्षाको मापदण्ड अनिवार्य गर्ने भएको छ । निर्वाचन आयोगले यही माघ १२ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनका लागि २१ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य गरेको...

संविधान विपरित चल्ने छुट कांग्रेसलाई छैन, निर्वाचन मिति तत्काल घोषणा गर्नुपर्छ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधान विपरित चल्ने छुट काँग्रेसलाई नभएको बताएका छन् । निर्वाचनको मिति तोक्न निर्वाचन आयोगले ताकेता गरिरहँदा पनि गठबन्धनले हालसम्म तय गर्न नसकेको भन्दै आफु अनुकुल व्याख्या गरेर निर्वाचन सार्ने छुट काँग्रेसलाई...

राष्ट्रिय निर्वाचनका लागि मधेश प्रदेशमा एमाले र लोसपाले गरे गठबन्धन

काठमाडौं । राष्ट्रिय निर्वाचनका लागि मधेश प्रदेशमा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीले गठबन्धन गर्ने भएका छन् । यी दुई पार्टीले जनकपुरमा एक कार्यक्रम गरि आगामी माघ १२ मा हुन लागेको राष्ट्रियसभा निर्वाचनमा गठबन्धन गर्ने घोषणा गरेका हुन् । मधेश प्रदेशबाट...

त्रिविका परीक्षा स्थगित गर्न प्रम देउवाको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका जारी परीक्षाहरु स्थगित गर्न निर्देशन दिएका छन् । परीक्षामा भौतिक दूरी कायम भएरनभएको र परीक्षा कोठामा स्यानेटाइजर एथेष्ट मात्रामा भए नभएको अनुगमन गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री...