समाचार


आहा रारा गोल्डकपः मनाङ र्मस्याङदी सेमीफाइनमा प्रवेश, नेपाल पुलिसलाई २–० ले हरायो

पोखरा । २० औं आहा रारा गोल्डकपमा मनाङ र्मस्याङदी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मनाङ र्मस्याङदी अन्तिम चारमा प्रवेश गरेको हो । मनाङको जितमा रुपेश केसी र ओला वलीले  एक-एक गोल गरे ।  खेल अनुसार ओला ओली...

भेरोसेल खोप लगाएको आधा घण्टामै एक पुरुषको मृत्यु

माघ । कैलालीमा कोरोनाविरुद्धको खोप लगाएको आधा घण्टामै एक जना पुरुषको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कैलालीका अनुसार कैलारी गाउँपालिका–४ का ५३ वर्षीय पुरुषको खोप लगाएको आधा घण्टामै मृत्यु भएको हो । उनको मृत्यु खोप लगाएकै कारण हो वा अन्य कारण...

एसइईको वैशाख र कक्षा १२ को परीक्षा जेठमा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई आगामी वैशाखमा गर्नेगरी तयारी सुरु गरेको छ । बोर्डले वैशाखमा एसइई परीक्षा सञ्चालन गर्ने र सो परीक्षा सम्पन्न गरेर जेठमा कक्षा १२ को परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो...

कोठा भित्र आगो ताप्दा निस्सासिएर ३ महिने बालकको मृत्यु, आमाबाबाको अवस्था सिरियस

काठमाडौं । चिसोको बेला न्यानो हुन कोठा भित्रै आगो ताप्दा निस्सासिएर ज्यान जानेको संख्या दिनदिनै बढीरहेको छ । यसैबीच भक्तपुरमा आगो ताप्दा कोठामा निस्सासिएर तीन महिने बालकको मृत्यु भएको छ। सूर्यविनायक नगरपालिका-४ दधिकोट गाम्चास्थित जस्ताले छाएको घरको कोठामा...

महाधिवेशन सकिएको डेढ महिनापछि पार्टी कमिटीलाई पूर्णता दिदैँ माओवादी

काठमाडौं ।  नेकपा माओवादी केन्द्रले पदाधिकारीको निर्वाचन माघ २७ गते निर्णय गरेको छ। माओवादीले महाधिवेशन सकिएको डेढ महिनापछि पार्टी कमिटीलाई पूर्णता दिने भएको हो । यसअघि रोकिएको केन्द्रीय कमिटी बैठक आगामी माघ २७ गतेबाट बस्ने र सोही बैठकले पदाधिकारीको निर्वाचनसहित...

राष्ट्रिय सभा निर्वाचनः आज मध्यरातदेखि मौन अवधि लागू हुदैँ, के–के गर्न पाइदैँन ?

काठमाडौं । यही माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि आज मध्यरातिदेखि लागू हुँदैछ । मौन अवधि सुरु हुनुभन्दा अगाडि नै निर्वाचन चिह्न लगायतका प्रचार सामग्री हटाउनुपर्ने लगायतका आचरण पालना गर्न निर्वाचन आयोगले सबैलाई आग्रह गरेको छ । मौन अवधिमा...

निर्वाचन धकेल्न भएको बहानाबाजी किमार्थ स्वीकार्य छैन : ओली

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले स्थानीय तहको निर्वाचन पर धकेल्न बहानाबाजी गरेको आरोप लगाएका छन् । प्रधानमन्त्री देउवाले शक्रबार गरेको सम्बोधनमा पार्टीको धारणा सार्वजनिक गर्दै ओलीले सरकारले निर्वाचनलाई...

अफगानिस्तानमा शक्तिशाली बिस्फोटः ७ जनाको मृत्यु

काठमाडौं। अफगानस्तिाको हेरान्त प्रान्तमा शक्तिशाली बिस्फोट हुँदा कम्तिमा साता जनाको ज्यान गएको छ । शनिबार साँझ भएको सो बिस्फोटमा अन्य सात जना घाईते भएका छन् । घाईतेमध्ये केहीको अवस्था गम्भीर रहेको हेरातका गुप्तचर अधिकारीहरुले बताएका छन् । एउटा भ्यानको...

प्रम देउवाको सम्बोधनप्रति प्रेस वक्तव्य जारी गर्दै एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार देशबासीलाई गरेको सम्बोधन प्रति पार्टीको धारणा सार्वजनिक गर्ने भएका छन् । ओलीले प्रेस वक्तव्यमार्फत धारणा सार्वजनिक गर्ने जनाइएको छ। यसअघि एमाललेले आज पत्रकार सम्मेलन...