समाचार


मुख्यमन्त्री पोखरेललाई एमालेको २० बुँदे पत्रः ‘वर्तमान सरकारले जनताको विकासको अपेक्षामा कुठाराघात गर्‍यो’

विपक्षी दल नेकपा एमालेले गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीलाई आज २० बुँदे ज्ञापनपत्र बुझाएको छ। दलका प्रमुख सचेतक मायानाथ अधिकारीले मुख्यमन्त्री पोखरेलको कार्यकक्षमा पुगेर २० बुँदे ज्ञापन पत्र बुझाएका हुन्। एमालेले पोखरेल नेतृत्वको सरकारले...

प्रहरीकै मोटरसाइकल लिएर फरार कैदी परे पक्राउ

दाङ । छालाको उपचारको लागि भनेर हिडेका फरार कैदी पक्राउ परेका छन् । घोराही कारागारबाट गत पुस ८ गते भागेका कैदीलाई दाङ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार कारागारबाट भागेका कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय भोगिरहेका यामराज परियारलाई...

तनहुँमा करेण्ट लागेर वृद्धको मृत्यु

तनहुँ । तनहुँमा वनमा दाउरा खोज्न गएका एक वृद्धको करेण्ट लागेर ज्यान गएको छ । तनहुँको ऋषिङ गाउँपालिका(८ अजम्बरी सल्लाघारी जङ्गलमा स्थानीय ७२ वर्षीय दलबहादुर रानाको करेण्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। दाउरा खोज्न आज बिहान वनमा...

बीपी प्रतिष्ठानका २१६ स्वास्थ्यकर्मीमा कोरोनाः उपचार सेवा प्रभावित

सुनसरी । पछिल्लो समय कोरोना संक्रमणबाट स्वास्थ्यकर्मी संक्रमित हुने क्रम बढेको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विभिन्न विभागका ८१ चिकित्सक, १ सय १४ नर्ससहित २ सय १६ जना स्वास्थ्यकर्मी लाई कोरोना भएको बताइएको छ । ठुलो संख्यामा...

डा. सिके राउतलाई मार्ने धम्की दिएको छैन : मन्त्री रेणु यादव

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले आफ्नो अभिव्यक्तिलाई तोडमोड गरि पूर्वाग्रहपूर्ण ढंङ्गले अपव्याख्या गरेको भन्दै आफ्नो ध्यानाकर्षण भएको बताएकी छिन् । उनले आफ्नो मन्त्व्य कसैप्रति लक्षित नरहेको भन्दै डा.सिके राउतलाई मार्ने धम्की...

आयल निगमले आइओसीलाई बुझायो १३ अर्बः अब मूल्य घट्ला ?

काठमाडौं । घाटामा रहेको बताउँदै मुल्य वृद्धि गर्दै आएको नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसनलाई १३ अर्ब बढी रुपैयाँ बुझाएको छ । सञ्चित बचत शून्यमा झरेपछि निगमले सरकारसँग पैसा मागेर आइओसी भुक्तानी गरेको हो। निगमले मूल्य स्थिरिकरण कोषबाट एक अर्ब ८० करोड...

Codere Casino Online Autorizzato In Italia

Codere: "ruolo Gestori Fondamentale Each Gioco Legale" ContentCodere Casino MobileI Giochi De Betway CasinòCome Ho Testato Il Casinò Codere? Codere Gaming Hall: Tutte Le Sale Bingo Presenti In ItaliaI Tavoli Live Codere CasinoGioco Illegale A Lecce, Codere:...

१३ प्रहरी सम्पर्कविहीन, ७ दिनभित्र सम्पर्कमा नआए सेवाबाट हटाउने चेतावनी

काठमाडौं । नेपाल प्रहरीका १३ जना सम्पर्क विहिन बनेका छन् । उनीहरु आफु खुसी कार्यालयको सम्पर्कमा नरहेको प्रधान प्रहरी कार्यालय नक्शालले जनाएको छ । सम्पर्क विहिन १३ प्रहरीहरुलाई ७ दिनभित्र सम्पर्कमा आउन प्रधान कार्यालय नक्शालले आग्रह गरेको छ। दुई जना प्रहरी...

राष्ट्रियसभा निर्वाचनको मौन अवधि सुरु, के-के गर्न पाइँदैन ?

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनको लागि मौन अवधि सुरु भएको छ। गएरातीबाट मौन अवधि सुरु भएको हो । माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका ४८ घन्टा अगाबै सुरु भएको मौन अवधि मा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न पाइँदैन । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम...