समाचार


पछिल्लो २४ घण्टामा थपिए १२ हजार ८ संक्रमित, ८ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा १२ हजार ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने आठ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार १०३ नमुनाको पीसीआर परीक्षण गर्दा नौ हजार ४३२ र सात हजार ८०६ नमुनाको एन्टिजेन परीक्षण गर्दा...

केएमसी र नोबेल मेडिकल कलेजलाई ठगी मुद्दामा कारबाही गर्न माग

काठमाडौं । सत्तारुढ दल निकटका विद्यार्थी संगठनले काठमाडौं मेडिकल कलेज (केएमसी) र विराटनगरको नोबेल मेडिकल कलेजलाई ठगी मुद्दामा कारबाही गर्न माग गरेका छन् । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ, नेकपा माओवादी केन्द्रको अखिल क्रान्तिकारी,...

सीटीईभीटीका सम्पूर्ण परीक्षा स्थगित

काठमाडौं। प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् (सिटिइभिटी)ले सबै परीक्षा स्थगित गरेको छ । कोभिड संक्रमण तीव्र गतिमा फैलिरहेको परीक्षार्थीहरुको संख्या पनि बढी भएकोले परीक्षा स्थगित गरिएको परीक्षा नियन्त्रक कृष्ण केसीले जानकारी दिए । उनले भने ‘संक्रमण...

हत्या गरेर जंगलमा फालिएको अवस्थामा दुई शव भेटियो

बुटवल । रुपन्देहीको देवदह नगरपालिकाको घोडाहा जंगलमा हत्या गरेर फालिएको अवस्थामा दुई शव फेला परेको छ । जंगलमा एक महिला र एक बालिकाको शव भेटिएको हो । एक अधवैंशे महिला र अन्दाजी ७ वर्षीया बालिकाको शव पुर्वपश्चिम राजमार्गको छेउ जंगलमा मंगलबार दिउँसो भेटिएको...

गण्डकी अपडेटः हालसम्म ४०७ स्वास्थ्यकर्मी संक्रमणग्रस्त, आज कुन जिल्लामा कति संक्रमित थपिए ? सूचीसहित

पोखरा । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ९३५ संक्रमित थपिएका छन् । १ हजार ६५२ जनामा गरिएको परीक्षणमा प्रदेशका ९ जिल्लाका गरि सो संख्यामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । सोही अवधिमा २०६ जना संक्रमित कोरोनामुक्त भएका छन् । संक्रमित हुनेमा...

तत्काल चुनावको मिति घोषणा गर्न आयोगको दबाब

काठमाडौं । निर्वाचन आयोगले तत्काल स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न सरकारलाई दबाब दिएको छ। सरकारले वैशाखमा निर्वाचन नगरि मंसिरमा एकैपटक तीनै तहको निर्वाचन गर्ने तयारी गरेपछि आयोगले विज्ञप्ति जारी गर्दै तत्काल चुनावको मिति घोषणा गर्न दबाब दिएको हो...

सुदूरपश्चिममा पहिलो पटक ओमिक्रोनः चार जनामा संक्रमण पुष्टि

धनगढी । सुदूरपश्चिम प्रदेशमा पहिलो पटक ओमिक्रोनको संक्रमित भेटिएका छन् । चार जनामा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढीले जनाएको छ । कोरोना पुष्टि भएका १४६ जनाको भेरियन्ट पहिचान गर्न नमूना काठमाडौं...

नेपालमा भ्रष्टाचारको स्कोर यथावत् : भ्रष्टाचार हुने देशको ११७ औँ स्थानमा

काठमाडौं । नेपालमा भ्रष्टाचारको स्कोर यथावत रहेको छ। भ्रष्टाचार व्याप्त हुने देशको सूचीमा नेपाल कायमै रहेको छ। भ्रष्टाचार अवधारणा सूचकांक  अनुसार नेपाल ३३ अंक पाएर ११७ औं स्थानमा रहेको छ। भ्रष्टाचारविरुद्ध वकालत गर्ने अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी...

राष्ट्रिय सभा निर्वाचन भोलि, मतदानस्थल कहाँ कहाँ ? सूचीसहित

काठमाडौं। राष्ट्रिय सभा सदस्यको १९ सिटका लागि बुधबार निर्वाचन हुँदै छ । निर्वाचन आयोगका अनुसार भोलि बुधबार बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदान हुने छ । प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र...