बुटवल । लुम्बिनीमा राष्ट्रिय सभा सदस्यको चुनावमा सत्तारूढ गठबन्धनका उम्मेद्वार विजयी भएका छन् । अन्तिम मतपरिणाममा गठबन्धनका उम्मेद्वारले ४३७४ मत पाएका छन् । यस्तै नेकपा एमालेका उम्मेदवारले ३ हजार ३१२ मत पाएका छन् । राष्ट्रिय सभा सदस्यका लागि सत्तारूढ...
पोखरा । राष्ट्रियसभा सदस्य चयनका लागि गण्डकी प्रदेशमा भएको निर्वाचनमा मतगणना सुरु भएको छ । बिहान ९ बजेबाट सुरु भई अपरान्ह ३ बजेसम्म मतदान भएकोमा अहिले मतगणना सुरु भएको प्रदेश निर्वाचन अधिकारी हुमनाथ पराजुलीले जानकारी दिए । निर्वाचन कार्यालयकै हलमा अहिले...
काठमाडौं। पछिल्लो २४ घण्टामा ५ संक्रमितको ज्यान गएको छ । भने सोही अवधिमा ८ हजार ४५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ स्वास्थ्य मन्त्रालयका अनुसार २० हजार ३५९ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार ४५४ जनामा कोरोना भाइरस १९ को संक्रमण पुष्टि भएको...
पोखरा । आज गण्डकी प्रदेशमा संक्रमितको संख्या केही कम देखिएको छ । पछिल्लो २४ घण्टामा प्रदेशमा ७९० जनामा संक्रमण पुष्टि भएको छ । हिजो भने ९३५ जनामा संक्रमण देखिएको थियो १ हजार ४४८ जनामा गरिएको परीक्षणमा प्रदेशका ९ जिल्लाका गरि सो संख्यामा संक्रमण पुष्टि...
काठमाडौं। सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा अतिरिक्त महानिरीक्षक एआईजी थप्ने तयारी गरेको छ । नेपाल प्रहरीमा तीन र सशस्त्रमा एक एआईजीको दरबन्दी बढाउन अर्थ मन्त्रालयले सैद्धान्तिक स्वीकृति दिएको हो ।अर्थ मन्त्रालयले प्रहरीमा तीन र सशस्त्रमा एउटा...
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभाको आज भइरहेको चुनावमा गठबन्धनले सबै सिट जित्ने दाबी गरेका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालय शान्तिनगरमा पार्टी प्रवेश गरेकाहरूलाई स्वागत गर्दै नेपालले यस्तो दाबी गरेका हुन...
काठमाडौं । नेपालको कुल जनसंख्याको सबैभन्दा धेरै जनसंख्याको बसोबास मधेस प्रदेशमा रहेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ। विभागले बुधबार राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक गर्दै २ करोड ९१ लाख ९२ हजार ४८० जनसंख्यामध्ये सबैभन्दा धेरै मधेसमा बसोबास...
पोखरा । पोखरा महानगरपालिकाबाट हुने सेवाहरु यहि १६ गतेसम्म बन्द हुने भएको छ। महानगर कार्यालयका केही कर्मचारीमा कोरोना संक्रमण भएको र केहीमा कारोना संक्रमणको लक्षण देखिएकाले सेवा स्थगन गर्ने महानगरपालिकाले सुचना जारी गरेको हो ।महानगरले सरसफाई, स्वास्थ्य...
धनुषा । सीके राउत नेतृत्वका कार्यकर्ता हिंसात्मक बन्दै गएका छन् । आज राष्ट्रिय सभा निर्वाचनको दिन ‘मल देउ, मत लेउ’ भन्ने नारा लगाउँदै प्रर्दशनमा उत्रिएका उनीहरुले जनकपुरमा सरकारी सवारी साधनमा तोडफोड गरेका छन् । निर्वाचनलार्ई खलबलाउने उद्देश्यले प्रर्दशनमा...