समाचार


देउवाको पक्षमा डिफेन्स गर्दै लेखकले भने, ‘प्रधानमन्त्री वैशाखमै चुनाव चाहन्छन, तर गठबन्धनका नेताहरू चाहदैँनन्’

काठमाडौं। नेपाली कांग्रेसका नेता रमेश लेखकले प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाखमै चुनाव गर्न चाहेको स्पष्टिकरण दिएका छन् । देउवाको चाहना वैशाखमै स्थानीय तहको निर्वाचन गराउने भए पनि गठबन्धन दलहरुले नचाहेको कारण समस्या भएको लेखकले बताएका छन् । नेता लेखकले...

एमाले ललितपुरका पूर्वउपाध्यक्ष श्यामकृष्ण सिलवाल नेकपा एसमा प्रवेश

काठमाडौं । नेकपा एमालेका ललितपुर जिल्ला कमिटी पूर्वउपाध्यक्ष श्यामकृष्ण सिलवाल नेकपा एसमा प्रवेश गरेका छन् । विहीबार केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित कार्यक्रममा सिलवाललाई पार्टी अध्यक्ष माधवकुमार नेपालले खादा लगाएर नेकपा एसमा प्रवेश गराएका हुन्...

कानुन मन्त्री बडूलाई कोरोना संक्रमण

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूलाई कोरोना संक्रमण भएको छ।स्वास्थ्यमा समस्या देखिएपछि मन्त्री बडूले पिसीआर परीक्षण गराएका थिए। बुधबार पिसीआर परीक्षण गर्दा मन्त्री बडूलाई कोरोना संक्रमण देखिएको उनको सचिवालयले जनाएको...

नगर सभाको माइन्युट च्यात्ने वडाध्यक्ष परे पक्राउ

धनगढी । नगर सभाको माइन्युट च्यातेको आरोपमा प्रहरीले बाजुराका एक वडाध्यक्षलाई पक्राउ गरेको छ। त्रिवेणी नगरपालिका ७ का अध्यक्ष प्रेमबहादुर थापा पक्राउ परेका हुन्। वडा नम्बर ९ का अर्का वडाध्यक्ष वीरबहादुर विष्ट भने फरार रहेका छन् । उनको खोजी भइरहेको प्रहरीले...

आहा रारा गोल्डकपः दोस्रो सेमिफाइनमा आज मनाङ र आर्मी खेल्दै

काठमाडौं । आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज मनाङ र आर्मी भिड्ने भएका छन् । पोखरा रंगशालामा हुने मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीचको खेल दिउँसो साढे दुई बजे हुनेछ । आजको विजेता टोली फाइनलमा पुग्नेछ । मनाङले नेपाल...

सिके राउतका कार्यकतालाई कारबाही गर्न निर्देशन

जनकपुरधाम । उग्ररुपमा प्रस्तुत हुदैँ आएको सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्तालाई कारबाही गर्न मधेस सरकारले निर्देशन दिएको छ । हिजो भएको राष्ट्रियसभा निर्वाचनका लागि मतदानमा सहभागी हुन हिडेका प्रतिनिधिको सवारीसाधनमाथि तोडफोड गर्ने र आक्रमण गर्ने...

आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। देशको पहाडी भू–भागमा आंशिक बदली र तराईका भूभागमा हुस्सु कुहिरो लागि रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक...

कांग्रेस केन्द्रीय समिति बैठक बोलाउँदै महामन्त्रीद्वयः यस्ता छन् बैठकका एजेण्डा

काठमाडौं । राष्ट्रियसभा निर्वाचन लगत्तै कांग्रैसको केन्द्रीय समिति बैठकको तयारी भएको छ । स्थानीय तहको निर्वाचन लगायत समसामयिक मुद्दामा छलफल गर्न महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बैठक बोलाउने तयारी गरेका छन् । संविधानअनुसार पाँच वर्षभित्र...

स्याङ्जामा एस निकट प्रगतिशील राष्ट्रिय शिक्षक संगठन, बुद्धिजिवी परिषद र पेशागत महासंघ गठन

पोखरा । स्याङ्जामा नेकपा (एकीकृत-समाजवादी) निकट प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन, बुद्धिजिवी परिषद र पेशागत महासंघ नेपाल गठन भएका छन् । प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन स्याङ्जाको अध्यक्षमा तारा प्रसाद लुइँटेल चयन भएका छन् । बुधबार सम्पन्न...