समाचार


ऋषि कट्टेल पार्टीबाटै निष्कासित: को हुन् ऋषि कट्टेल ?

काठमाडौं । सर्वोच्चबाट नेकपा फिर्ता ल्याउने ऋषि कट्टेल पार्टीबाटै निष्कासित भएका छन् । नेकपाले कट्टेललाई माघ १३ गते नै पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। उनलाई पार्टीले मागेको स्पष्टीकरणको जवाफ नदिएको भन्दै...

दिगो शान्ति र समृद्धि पूरा गरे सहिदप्रति सच्चा श्रद्धाञ्जलि हुनेछ : राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले देशमा दिगो शान्ति र समृद्धि हासिल गर्न सके महान् सहिदहरु प्रति सच्चा बलिदान हुने विश्वास व्यक्त गरेकि छिन् । सहिद दिवस २०७८ को अवसरमा आज शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले शहिदको बलिदानद्वारा प्राप्त...

आजका लागि बोलाइएको संसद्‍ बैठक फेरि स्थगित

काठमाडौं । आजका लागि बोलाइएको संसद बैठक अचानक स्थगित भएको छ । कोरोना जोखिमको कारण देखाउँदै आजका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित गरिएको भएको हो । १० दिन पर सारिएको बैठक अब माघ २६ गते बस्नेछ । शनिबार संसद्‍ सचिवालयले विज्ञप्ति जारी गर्दै लेखेको छ,...

आज सहिद दिवसः जीवन आहुति दिने सहिदको सम्झाना गरिदैँ

काठमाडौं । आज माघ १६ गते अर्थात सहिद दिवस । प्रत्येक वर्ष आजको दिन देशभर सहिद दिवस मनाइन्छ । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर सहिद दिवस मनाइँदै छ...

Good Careers With Short Schooling Reddit

You can click on right here to regulate your cookie choices or click on 'ok' to concur to usage of all cookies. rn Understand additional about cookie works by using and controls in our Cookie PolicyrnCookies are smaller piece of information which is...

गण्डकीमा थप ५१६ जनामा संक्रमण, कास्कीका मात्रै २२७

पोखरा । गण्डकी प्रदेशमा थप ५१६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ९३० नमूना परिक्षण गर्दा थप संक्रमित फेला परेको स्वाथ्य निर्देशनालय गण्डकीले जनाएको छ । सोही समयमा ७०२ जना संक्रमण मुक्त भएका छन् ।

थप ४ हजार ९०४ जनामा कोरोना संक्रमण

काठमाडौँ । आज नेपालमा कोरोना भाइरसका ४ हजार ९०४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ९ लाख ४७ हजार ३ सय ९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, आज ५ हजार ९ सय २४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म आठ लाख ४८...

मन्त्रालय भन्छ,‘अझै एक करोड १४ लाख ४५ हजार खोप स्टक छ’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक करोड १४ लाख ४५ हजार खोप अझै स्कट रहेको बताएको छ । कोरोनाविरुद्धको खोप अभियान सुरु भएको एक वर्ष पूरा भएको अवसरमा मन्त्री विरोध खतिवडाले एक सन्देश जारी गर्दै यो तथ्यांक सार्वजनिक गरेका हुन् । हालसम्म नेपालमा...

नग्न तस्बिर पब्लिस गरिदिने भन्दै ब्याकमेल गर्ने कास्की रुपाका मुक्तिनाथ खनाल पक्राउ

पोखरा । सामाजिक सञ्जाल फेसबुकमा फ्रेन्ड रिक्वेष्ट पठाई निकटता बधाई ब्ल्याकमेल गर्ने युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्की जिल्ला रुपा गाउँपालिका ७ का ३१ वर्षीय मुक्तिनाथ खनाल रहेको प्रहरी प्रधान कार्यालय साइबर ब्युरोले जनाएको छ । उनले फेसबुकमार्फत...