समाचार


राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक फेरि अनिश्चितकालका लागि स्थगित भएको छ । यसअघि माघ १७ गतेका लागि बोलाइएको बैठक पुनः अनिश्चितकालका लागि स्थगित गरिएको हो । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले विज्ञप्ति जारी गर्दै विशेष कारणवश तोकिएको समयमा बैठक बस्न...

कर्णाली सरकार विस्तारमा सकसः मन्त्रीका लागि हानथाप (यी हुन् आकांक्षी)

सुर्खेत । कर्णाली प्रदेशले अझै सरकार विस्तार गर्न सकेको छैन । मन्त्रीका लागि धेरै आकांक्षी भएपछि मुख्यमन्त्री जीवनबहादुर शाहीले सरकार विस्तार गर्न सकेका छैनन् । सत्तारुढ प्रमुख घटक नेकपा माओवादी केन्द्रभित्रै कसलाई मन्त्री बनाउने भन्ने हानथाप रहेको छ...

एसनिकट सरकारी कर्मचारीको छुट्टै संगठन,अध्यक्षमा मोहन घिमिरे

काठमाडौं । नेकपा एकीकृत समाजवादीनिकट निजामती कर्मचारीहरुले बेग्लै संगठन स्थापना गरेका छन् । यसअघि नेपाल निजामती कर्मचारी संगठनकै नामबाट समानान्तर समिति गठन गरिएकोमा सो समितिका अध्यक्ष रेवन्त गौतमसहितका पदाधिकारी मूलधारमै फर्किएपछि नयाँ संगठन घोषणा गरिएको...

सहिदको सपना साकार पार्न राजनीतिक सहमति जरुरी: मुख्यमन्त्री पोखरेल

पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरोलले सहिदको सपना साकार पार्न राजनीतिक सहमति जरुरी रहेको बताएका छन् । लामो संघर्षपछि संविधानसभामार्फत् बनेको संविधान र त्यसपछि बनेको ३ तहका सरकारलाई अझ प्रभावकारी र जनमुखी बनाउनका लागि आपसी सहमति...

भारतबाट ब्रान्डेड रक्सी चोरी नेपाल ल्याई बेच्ने ४ जना पक्राउः डेढ करोड बराबरको रक्सी बरामद

पोखरा । भारतबाट महंगा ब्रान्डका रक्सी चोरेर नेपाल ल्याई बेच्ने ४ नेपाली पक्राउ परेका छन् । प्रकाउ पर्नेमा पर्सा जिल्ला गादी गा.वि.स वडा नम्बार ८ घर भई काठमाडौंको कपन बस्ने ३९ वर्षीय सन्तोष चन्द्र बख्रेल काठमाडौं कागेश्वरीमनहरा ६ का ३० वर्षीय शैलेश पन्त,पर्सा...

अमेरिकामा भारी हिमपात,६ हजार हवाई उडान रद्ध, ५ राज्यमा आपतकाल

काठमाडौं । अमेरिकाको पूर्वी तटीय क्षेत्रमा भारी हिमपात भएको छ । हिमपातका कारण सडक, विद्युत र हवाई उडानहरु अवरुद्ध भएको बताइएको छ। भारी हिमपातका कारण जनजिवन अत्यन्त कठिन भएपछि पाँच राज्यमा आपतकाल घोषणा गरिएको छ । न्यूयोर्क, न्यूजर्सी, मेरील्याण्ड, रोड...

जोखिमपूर्ण आन्दोलनमा खटिएका सबै सहिद मुलुकका सच्चा सपूतः प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले व्यक्तिगत स्वार्थ नराखी समग्र मुलुकको विकास र रुपान्तरणका लागि अहोरात्र सङ्घर्षमा खटिने सहिदको सहादत, बलिदान र त्यागले नै मुलुकमा ठूला राजनीतिक परिवर्तन सफल भई आज जनताको शासन स्थापित हुनसकेको उल्लेख गरेका छन्...

यस्तो छ आजको विदेशी मुद्रादर (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज(आइतबार) अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ७७ पैसा र विक्रीदर १२० रुपैयाँ ३७ पैसा कायम भएको छ । युरोपियन युरो आज एकको खरिददर १३३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ०३ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६०...

अर्ली इलेक्सनको च्याप्टर क्लोजः एमाले भन्छ,‘वैशाखमै चुनाव हुनुपर्छ’

काठमाडौं । सत्तारुढ गठबन्धन आगामी जेठमा स्थानीय तहको निर्वाचन गर्न सहमत भएका छन् । लामो समयदेखि अन्योलमा रहेको गठबन्धनले हिजो साँझ बैठक बस्दैँ जेठमा चुनाव गर्न आफुहरु तयार भएको बताएको हो । गठबन्धनका केही दल र नेताहरु स्थानीय निर्वाचन ६ महिना पछाडि सारेर...