पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्ररेलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्नुभएको छ। भेटको क्रममा पोखरेलले गण्डकी प्रदेशको लागि थप बजेटको माग गरेका छन् । अघिल्लो सरकारले सिर्जना गरेको दायित्वका कारण प्रदेशभित्रका विकासका...
काठमाडौं । ट्रक चालकहरुलाई कोरोना खोप अनिवार्य गरिएको विरोधमा क्यानडामा विरोध प्रदर्शन जारी छ । अमेरिका-क्यानडा सीमा पार गर्ने ट्रक चालकहरूका लागि कोभिडविरुद्धको खोप अनिवार्य गरिएपछि त्यसको विरोधमा भएको प्रदर्शनका कारण क्यानडाको राजधानी दोस्रो दिन पनि...
काठमाडौं । सत्ता गठबन्धन एमसीसीकै कारण टुट्न सक्ने भन्दै सर्वत्र चासो भइरकहेको बेला जनता समाजवादीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसी पारित गर्नुपर्नेमा जोड दिदै ट्विट गरेका छन् । उनले अमेरिकी अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)...
काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल पहाडी भू-भागमा आंशिक बदली रही तराईका भू-भागमा हुस्सु र कुहिरो लागेको छ। सोमबार प्रदेश नं १, बागमती प्रदेश, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक...
पोखरा । गण्डकी प्रदेशमा पछिल्लो अपडेट अनुसार एक संक्रमितको मृत्यु भएको छ। तनहुँ जिल्ला व्यास नगरपालिका ११ का ४० वर्षीय संक्रमित महिलाको स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारको क्रममा ज्यान गएको हो । यो सँगै प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको...
काठमाडौं । पछिल्लो समय देशभर थप ३२ संक्रमितको कोरोना संक्रमणबाट ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रत्येक दिन गर्ने नियमित प्रेस व्रिफिङमा देशभर थप ३२ जनाको ज्यान गएको जानकारी दिएको हो । यसमध्ये वीरेन्द्र अस्पतालले ढिला गरी १२ जनाको मृत्युको...
विराटनगर । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कुनै बहानाबाजी गरि निर्वाचन सार्न नहुने बताएका छन् । समयमै स्थानीय तहको निर्वाचन हुनुपर्ने बताउँदै लोकतन्त्रमा अद्यावधिक निर्वाचन मौलिक हक भएकाले स्थानीय तह निर्वाचन कुनै बहानामा सार्न नहुने बताएका हुन्...
काठमाडौं । केही समय साम्य बनेको एमसीसीको विषय फेरि उठ्न थालेको छ । प्रधानमन्त्री शेरबहादुर देउवामाथि अमेरिकी सहयोगसम्बन्धी एमसीसी पारित गर्न अमेरिकाले पुन दबाब दिएसँगै यो विषय फेरि उठ्न थालेको छ। । प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाको चालु अधिवेशनबाटै...
दमौली । ऐतिहासिकस्थल व्यास नगरपालिका–११ तनहुँसुरमा हालै मात्र कालोपत्र सम्पन्न भएको सडक ‘भाइरल’ बनेको छ।सडकको बीच भागमा रहेको रूखलाई संरक्षण गरेर कालोपत्र गरिएको सडकले केही समययता चर्चा कमाएको छ। सामाजिक सञ्जालमा उक्त सडकले चर्चा कमाएसँगै तनहुँसुर पुग्ने...