समाचार


नेपाललाई दिने अनुदानमा भारतले गर्‍यो कटौतीः कुन छिमेकी देशले कति पाउँदैछन् ? सूचीसहित

काठमाडौं । भारत सरकारले नेपाललाई हरेक वर्ष दिदैँ आएको वार्षिक अनुदानमा कटौती गरेको छ। भारतले वर्ष २०२२/२३ मा नेपालका लागि ७ अर्ब ५० करोड भारतीय रुपैयाँ (१२ अर्ब नेपाली रुपैयाँ) बजेट छुट्याएको छ । यो अघिल्लो वर्षको बजेटमा छुट्याइएको रकम भन्दा कम हो । गत...

दूधको मूल्य ६ रुपैयाँ ५२ पैसाले बढ्यो

काठमाडौं । किसानले पाउने काँचो दूधको मूल्य बढेको छ । दुधको मूल्य नपाउँदा मारमा परेका किसानले अब दुधको मुल्यमा ६ रुपैयाँ ५२ पैसा वढि पाउनेछन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको समर्थन मूल्य प्रतिलिटर ६ रुपैयाँ ५२ पैसाले वृद्धि गरेर ५६.०४ रुपैयाँ...

जेष्ठ नागरिक सरोकार समाजद्धारा शतायु पुगेका नागरिकलाई घरघरमै पुगि सम्मान

पोखरा । जेष्ठ नागरिकका हक हितमा कृयाशिल सस्था जेष्ठ नागरिक सरोकार समाज नेपालले एक सय बर्ष माथिका जेष्ठ नागरिकलाई घरघरमै पुगि सम्मान गर्ने अभियान थालेको छ । संस्थाले जेष्ठ नागरिक प्रतिको सामाजिक उत्तरदायित्व समेत वहन गर्दै एक सय बर्ष माथिका नागरिकलाई...

जेठ ४ मा चुनाव गर्नुपर्ने निर्वाचन आयोगको जोड

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगबिच अहिले छलफल हुदैँछ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन जेठ ५ गतेभित्रै हुर्नुपर्ने भन्दै ताकेता गर्दै आइरहेको छ। यसैबीच आयोगले आगामी जेठ ४ गते स्थानीय तहको चुनाव गर्ने प्रस्ताव देउवासमक्ष...

तत्काल चुनाव घोषणा गर्न एमाले कास्कीका जनसंगठनको दबाबः सिडिओमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्कीका जनसंगठनहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई तत्काल स्थानीय निर्वाचन घोषणा गराउन दबाब दिने उद्देश्यले ज्ञापन पत्र बुझाएका छन् । मंगलबार कास्कीका निमित्त सिडिओ कृष्णचन्द्र पौडेललाई जनसंगठनले स्थानीय निर्वाचनको...

एमाले महासचिव पोखरेल भन्छन्,‘माग सम्बोधन नभएसम्म कुनै एजेण्डामा सहभागी हुन्नौँ’

काठमाडौं । लामो समयदेखि एमालेले संसदमा अवरोध गर्दै आएको छ । एमालेकै अवरोधको कारण पनि संसद बैठक बस्न सकिरहेको छ । एमालेले पार्टी फुटाउनमा सभामुखले भुमिका खेलेको भन्दै सभामुखको राजीनामा साथै पार्टीले कारबाही गरेका सांसदको सूची टाँस गर्न माग गरिरहेको छ। यता...

प्रम देउवाले भने,‘ चुनाव जेठमै हुन्छ, तयारी अवस्थामा रहनुस्’

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन जेठमै हुने जिकिर गरेका छन् । चुनाव धकेल्न अझै पनि बहानाबाजी गरिरहेको भन्दै आलोचना भइरहेको बेला देउवाले चुनाव जेठमै हुने भन्दै तयारी अवस्थामा रहन पार्टीका नेता...

पर्यटन बोर्डका सीईओ रेग्मीले अनियमितता गरेको निष्कर्ष

काठमाडौं । नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत (सीईओ) डा धनञ्जय रेग्मीले अनियमितता गरेको छानबीन समितिले निष्कर्ष निकालेको छ । बोर्डका उपाध्यक्ष चन्द्र रिजालको संयोजकत्वमा गठित समितिले सोमबार बोर्डका अध्यक्ष तथा पर्यटनसचिव महेश्वर न्यौपानेलाई बुझाएको...

सञ्चारमन्त्री कार्कीको गाडी रोकेर अनेरास्ववियूले देखायो कालो झण्डा

काठमाडौँ । सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई बीच बाटोमा रोकेर अनेरास्ववियूले कालो झण्डा देखाएको छ। स्थानीय तहको निर्वाचनको मिति तत्काल घोषणाको माग गर्दै प्रर्दशनमा उत्रेको एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूले ललितपुरको...