समाचार


अनिश्चित बन्यो मन्त्रिपरिषद् बैठक

काठमाडौं । मन्त्रिपरिषदको नियमित बैठक अनिश्चित भएको छ । विहीबार मन्त्रिपरिषदको नियमित बैठक बस्दै आएको भएपनि आजको बैठक भने अनिश्चित भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाका निजी सचिव जनक भट्टले मन्त्रिपरिषदको बैठक आज नबस्ने बताए । उनले भने, ‘बिहिबार नियमित...

ब्राजिलमा भीषण बाढीः २८ जनाको मृत्यु

काठमाडौं । ब्राजिलमा अविरल वर्षासँगै आएको भीषण बाढीमा परि कम्तीमा २८ जनाको ज्यान गएको छ। केही दिन देखि निरन्तर परिरहेको वर्षाले आएको बाढीमा परि हराएका ३ जनाको शव भेटिएसँगै ज्यान जानेको संख्या २८ पुगेको अन्र्तराष्ट्रि सञ्चारमाध्यमले जनाएको छ । त्यहाँका...

कांग्रेसलाई एमालेको अफरः भन्यो,‘सभामुखविरुद्ध महाअभियोग ल्याए हामी सघाउँछौँ’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुखविरुद्ध महाअभियोग ल्याए आफुहरुले सघाउने भन्दै कांग्रेसलाई अफर गरेको छ। एमालेका सचिव टोपबहादुर रायमाझीले नेपाली काँग्रेसले सभामुखलाई हटाउन महाअभियोगको प्रस्ताव ल्याए पार्टी सहयोग गर्न तयार रहेको बताए...

विदेशबाट फर्केर उद्यमी बनेकालाई सरकारले सम्मान गर्ने

काठमाडौं । सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवालाई स्वरोजगारीमा प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कृत गर्ने भएको छ । त्यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधबार एक सूचना प्रकाशित गरी पुरस्कारका लागि वैदेशिक रोजगारबाट फर्केर उद्यम...

सीके राउतका कार्यकताले गरे आजदेखि पूर्व-पश्चिम राजमार्ग बन्द

जनकपुरधाम । जनमत पार्टीका कार्यकर्ताले आन्दोलन चर्काउँदै गएका छन् । उनीहरुले आज मधेश प्रदेशमा बन्द आह्वान गरेका छन् । उनीहरुले आजदेखि पुनः पूर्व–पश्चिम राजमार्ग बन्द गराएको छ ।बन्द आह्वानपछि पूर्व–पश्चिम राजमार्गअन्तर्गत मधेस प्रदेशका सप्तरी, सिरहा, धनुषा,...

आज अमेरिकी डलरको मूल्य कति पुग्यो , यस्तो छ अन्य देशको मुद्रादर (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ४५ पैसा र विक्रीदर १२० रुपैयाँ ०५ पैसा कायम गरेको छ। युरोपियन युरो आज एकको खरिददर १३५ रुपैयाँ र बिक्रीदर १३५ रुपैयाँ ६८ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६१ रुपैयाँ...

आजदेखि सुकुम्बासीको जग्गा नापिदैँ

चितवन जिल्लाका तीन पालिकामा आजदेखि सुकुम्बासीको जग्गा नापिने भएको छ । राष्ट्रिय भूमि आयोगले जग्गा नापिको काम सुरु गर्न लागेको हो । आयोगले जग्गा नाप्नु पूर्व तीन पालिका भरतपुर महानगरपालिका, कालिका र माडी नगरपालिकाका अमिन तथा सर्वेक्षकलाई बुधबार प्रशिक्षण...

काँग्रेस वडा सभापति हातहतियार खरखजनामा पक्राउ

सोलुखुम्बु । नेपाली काँग्रेस थुलुङ दूधकोशी गाउँपालिका ७ का वडा सभापति मिलनकुमार राई पक्राउ परेका छन् । काठमाडौ जिल्ला अदालतको पक्राउ पूर्जीको आधारमा उनलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जानकारी दिएको छ । हातहतियार तथा खरखजनासम्बन्धी...

आज यी प्रदेशमा मेघ गर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । प्रदेश न १ बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र अन्य पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका तराई भूभागमा आंशिक बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार सुदूरपश्चिम , कर्णाली...