समाचार


फागुन १ देखि विद्यालय सञ्चालन गर्ने निर्णय

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले आउँदो फागुन १ गतेदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । सीसीएमसीसीको आज बसेको बैठकले भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने निर्णय गरेको बताइएको छ ।

एमसीसी पारित गर्न देउवा–प्रचण्डले अमेरिकालाई पत्र पठाएको खुलासा !

काठमाडौं। पछिल्लो समय पेचिलो बन्दैँ गएको एमसीसीको बारे नयाँ नयाँ खुलासा हुदैँ आएको छ ।केही दलहरु एमसीसी पारित गर्न पक्षमा देखिए पनि सत्तारुढ गठबन्धन भित्रै केही दल भने संशोधन बिना एमसीसी पारित सम्भव नहुने अडान लिदैँ आएका छन् । यसैबीच प्रधानमन्त्री शेरबहादुर...

काठमाडौंमा भोलि देखि फाइजरको दोस्रो डोज

काठमाडौं । काठमाडौँमा भोलि सोमबारदेखि फाइजर खोपको दोस्रो मात्रा लगाउन सुरु हुने भएको छ। महानगरपालिकाले कोरोना संक्रमणवाट क्षति न्युनीकरण गर्नका लागि फाइजर खोपको दोस्रो मात्रा दिन लागेको हो। जिल्ला खोप समन्वय समिति काठमाडौँको गत २० माघको निर्णयअनुसार महानगरपालिकाले...

कस्तो छ आजको मुद्रा विनिमयदर ? सूचीसहित

काठमाडौं । नेपाल राष्ट्र बैंकले साताको पहिलो दिन आज आइतबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ २२ पैसा र विक्रीदर ११९ रुपैयाँ ८२ पैसा कायम गरेको छ । युरोपियन युरो आज एकको खरिददर १३६ रुपैयाँ ७३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४२ पैसा छ । युके पाउन्ड स्टलिङ...

प्रदेश १ :फेरि फुटाइयो मन्त्रालय, को– को बन्दैछन् मन्त्री?(मन्त्री र मन्त्रालयको नामसहित)

विराटनगर । सत्तारुढ दल नेपाली काँग्रेसले पाँच वटा मन्त्रालय पाउनुपर्ने अडान नछाडेपछि प्रदेश १ सरकारले फेरि मन्त्रालय फुटाएको छ। दलहरुलाई भागबण्डा पुर्‍याउन प्रदेश १ सरकारले फेरि मन्त्रालय फुटाएर संख्या बढाएको हो। गत आइतबार मन्त्रालयहरुको संख्या ७ बाट...

हिउँले कठ्याङ्ग्रिएर एकको मृत्यु

सुर्खेत । जुम्लामा हिउँले कठ्याङ्ग्रिएर एकको ज्यान गएको छ । जुम्लास्थित तातोपानी गाउँपालिका ८ टोप्ला गाउँकी एक महिलाको हिउँले कठ्याङ्ग्रिएर मृत्यु भएको हो ।मृत्यु हुनेमा ३८ वर्षीय जैकुवाँरा शाही रहेको बताइएको छ। यही माघ २० गतेदेखि परेको हिमपातबाट उनको...

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दैँ : यस्ता छन् एजेण्डा

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।बैठक माघ २७ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ । बैठकमा म्याद समाप्त भएका भातृ एवम् शुभेच्छुक संस्थाहरुका सम्बन्धमा र पार्टीको जिल्ला अधिवेशन हुन बाँकी रहेका...

गल्याङ्– ११ मा नेकपा (एस)को वडा कमिटी गठन, अध्यक्षमा शिवलाल अर्याल

युवराज अर्याल स्याङ्जा । नेकपा (एकीकृत–समाजवादी) ले गल्याङ् नगरपालिकाको वडा नम्बर ११ मा वडा कमिटी गठन गरेको छ । शनिबार सम्पन्न नेकपा (एस)को वडा भेलाले शिबलाल अर्यालको अध्यक्षतामा वडा कमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्षमा कृष्ण प्रसाद खनाल र एकनारायण...

यस्तो छ आगामी २४ घण्टाको मौसम पूर्वानुमान

पोखरा । हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ ।  तराई भू-भागका केहि स्थानमा हुसु र कुहिरो लागेको छ। दिउँसो देशभर आंशिक बदली देखि मौसम...