समाचार


प्रम देउवाले बोलाए मन्त्रिपरिषद् बैठकः निर्वाचनको मिति घोषणा हुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार देउवाले आज (सोमबार) दिउँसो तीन बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । आज बस्ने मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचनको मिति...

यस्तो छ आजको विदेशी मुद्रादर (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ २२ पैसा र विक्रीदर ११९ रुपैयाँ ८२ पैसा कायम गरेको छ । युरोपियन युरो आज एकको खरिददर १३६ रुपैयाँ ४९ पैसा र बिक्रीदर १३७ रुपैयाँ १८ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६१...

रोकिराखेको ट्रकसँग कार ठोक्कियो : ३ जनाको मृत्यु, २ घाइते

काठमाडौं । बुटवलमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । रोकिरहेको २ ख ९७७२ नम्बरको ट्रकसँग लु ३ च ४४४२ नम्बरको कार बुटवल उपमहानगरपालिका –१२ स्थित तामनगर ठोक्किएको प्रहरीले जनाएको छ । मृत्यु हुनेको सनाखत हुन...

बाबुराम भट्टराईको चेतावनी :‘एमसीसी गिजोलिदैँछ, अति गरे खति हुन सक्छ’!

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले एमसीसी समयमै पारित नभए गम्भीर परिणाम आउन सक्ने भन्दै चेतावनी दिएका छन् । भट्टराईले ट्विट गर्दै यस्तो चेतावनी दिएका हुन् । उनले लेखेका छन्,‘एमसीसी जुन ढंगले गिजोलिदैँछ, त्यसको परिणाम...

माग सम्बोधनको संकेत नपाएको भन्दै ‘नयाँ निर्णय’ लिदैँ कमल थापा

काठमाडौं । राप्रपा पूर्व अध्यक्ष कमल थापाले आफ्नो माग सम्बोधनको संकेत नदेखेको भन्दै आफैले नयाँ निर्णय लिने भएका छन् । थापाले महाधिवेशनमा निर्मल निवासबाट भएको भनिएको हस्तक्षेपबारे छानबिन गर्न माग गर्दै आएका छन् । सोही सन्दर्भमा अध्यक्ष राजेन्द्र लिङ्देनसँग...

काठमाडौंमा आजदेखि जोरबिजोर प्रणाली हट्यो

काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै काठमाडौँ उपत्यकामा सवारी साधनमा लागू गरिएको जोर-बिजोर प्रणाली हटेको छ । आइतबार बसेको काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले सवारी साधनमा लगाइएको जोर-बिजोर प्रणाली हटाउने निर्णय गरेको...

खुकुरी प्रहार गरी दुई जनाको हत्या

सिन्धुपाल्चोक । बलेफी गाउँपालिका–७ माथिल्लो चिम्लिङमा खुकुरी प्रहारबाट दुई जनाको हत्या भएको छ । आइतबार साँझ सो स्थानका विजय तामाङले मादक पदार्थ सेवन गरी स्थानीयवासी ७० वर्षीया वासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले...

आज एक–दुई स्थानमा वर्षाको सम्भावना

काठमाडौं । हिजो एक दिन खुलेको मौसम आज पुन बदली भएको छ । आज बिहानैदेखि पोखरासहित देशका अधिकांश स्थानको आकाश धुम्मिएको छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली...

गण्डकीमा कोरोना संक्रमण घट्दो, ४६ संक्रमित थपिदा १ संक्रमितको मृत्यु

पोखरा । गण्डकी प्रदेशमा कोरोनाभाइसर संक्रमण ओरालो लागेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार सार्वजनिक गरेको तथ्याङकमा थप ४६ जनामा संक्रमिण पुष्टि भएको छ । २०९ नमूना परिक्षण गर्दा थप संक्रमित पत्ता लागेको निर्देशनालयले जनाएको छ । तेस्रो लहर सुरु...