समाचार


प्रतिनिधि सभा बैठक भोलि : एमालेले अवरोध जारी राख्ने

काठमाडौं । प्रतिनिधि सभा बैठक भोलि(माघ २६) गते बस्दैछ ।भोलि बस्ने प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद् अवरोध जारी राख्ने भएको छ ।एमालेले गत भदौ २३ यता संसद् बैठक अवरोध गर्दै आएको छ । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले संसद्...

कास्कीमा बढ्यो दूधको मुल्य : यस्तो छ दूध र दूग्धजन्य पदार्थको नयाँ मूल्य

पोखरा । राष्ट्रिय व्यवसायीक पशुपालन तथा दूग्ध उत्पादन कृषक समाज नेपाल, कास्कीले दूधको मुल्य बढाएको छ । यहि माघ २२ गते बसेको बैठकले आगामी फागुन १ गते देखि लागु हुने गरि दूध तथा दूग्ध जन्यपदार्थमा मुल्य वृद्धि गरेको हो । दुध उत्पादनमा लागेका किसानहरुको...

दूग्ध विकास संस्थानको महाप्रबन्धकमा दरखास्त आह्वानः कसले दिन पाउँछन् दरखास्त ?

काठमाडौं । सरकारले दूग्ध विकास संस्थानको महाप्रबन्धकमा दरखास्त खुलाएको छ। सरकारले खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक छनोट गर्ने भएको छ । त्यसका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मंगलबार सार्वजनिक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको छ । ३० वर्ष...

मतदाता नामावली प्रकाशनको तयारी, कति पुगे मतदाता ?

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली संकलनको काम आजबाट स्थगित गरको छ । ३० वैशाखमा स्थानीय तहको निर्वाचनको मिति तय भएसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलनको रोकेको हो। निर्वाचन आचारसंहिताअनुसार देशभर मतदाता नामावली संकलन हुने कार्यालयलाई आजदेखि...

ढोरपाटनमा हिउँले कठ्याङ्ग्रिएर मर्न थाले मृग

काठमाडौं । नेपालको एकमात्रै शिकार आरक्ष ढोरपाटन शिकार आरक्षमा हिउँले कठ्याङ्ग्रिएर एक रतुवा ९मृग०को मृत्यु भएको छ । शिकार आरक्ष क्षेत्रको माथिल्लो बुकी तथा जङ्गल क्षेत्रमा बाक्लो हिमपात भएपछि जाडो छल्न ढोरपाटन उपत्यका झरेको रतुवा हिउँमा फसेर मरेको हो...

यस्तो छ आजको मौसम !

पोखरा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशका पहाडी भू(भागहरूमा आंशिक देखि सामान्य बदली रही तराईका केही भू-भागहरूमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज मंगलबार प्रदेश नं १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि...

अब सीडीओ बन्न कानुनमा स्नातक वा ३ महिने तालिम अनिवार्य

काठमाडौं । प्रमुख जिल्ला अधिकारी हुनका लागि कानुनमा स्नातक गरेको वा ३ महिना कानुनसम्बन्धी तालिम लिएको हुनुपर्ने व्यवस्था लागु हुने भएको छ । अदालतको आदेशअनुसार सो मापदण्ड अवलम्बन गर्न अहिले तालिम चलिरहेको गृहमन्त्री बालकृष्ण खाँणले बताए । सोमबार गृह प्रशासन...

गण्डकी अस्पतालमा उपचाररत ३ सहित ४ संक्रमितको मृत्यु, कुन जिल्लामा कति संक्रमित थपिए? (सूचीसहित)

पोखरा । गण्डकी प्रदेशमा संक्रमणदर घटिरहँदा मृत्युदर भने बढ्न थालेको आजको तथ्यांकले देखाएको छ। पछिल्लो अपडेट अनुसार गण्डकी प्रदेशमा थप ४ संक्रमितको ज्यान गएको छ। ज्यान जानेमा कास्कीका २, लमजुङ र स्याङ्जाका एक/एक जना रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले...

अब औषधीय प्रायोजनका लागि सरकारले गाँजा खेती गर्न दिने

काठमाडौं । अवैध मानिने गाँजाको खेती गर्न दिने सरकारले तयारी गरेको छ। लागूऔषधको रुपमा प्रयोग हुन थालेपछि सरकाले गाँजा खेतीमा रोक लगाएको छ। गाउँगाउँमा रोपिएका गाजाँका विरुवाहरु सुरुक्षा कर्मीले नष्ट गर्दै आइरहेका छन् । अब भने गृह मन्त्रालयले औषधीय प्रयोगका...