काठमाडौं । एमसीसी पारितका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले कसरत गरिरहेको बेला विरोध पनि चर्किदै गएको छ। आज विभिन्न दलहरुले काठमाडौंमा प्रदर्शन गर्ने भएका छन् । नेत्रविक्रम चन्द ९विप्लव० नेतृत्वको नेकपासहितका दलहरूले अमेरिकी सहयोग परियोजना एमसीसी...
काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेशको पश्चिमी भू(भाग लगायत बाँकी पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहेको छ र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। बुधबार देशको सुदूर...
काठमाडौं। पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । १ हजार ९५७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १२ हजार ६९२ नमुना परीक्षण गरिएको थियो । ८ हजार ५८७ जनाको पीसीआर परीक्षण गर्दा एक...
पोखरा । गण्डकी प्रदेशमा आज पनि ४ संक्रमितको ज्यान गएको छ । ज्यान जानेमा म्याग्दीका १,तनहुँका १, पर्वतका १ र स्याङ्जाका १ जना रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । मृतक ४ मध्ये तीन जनाको स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र एक जनाको...
काठमाडौं । बुधबार प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक १ बजे बस्ने गरी बोलाइएको छ । बैठकअघि भोलिका लागि सम्भावित कार्यक्रमहरू समेत तय गरिएको छ । संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमका अनुसार भोलिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु...
दक्षिण कोरियास्थित युनिफिकेशन चर्चले प्रधानमन्त्री शेरबहादुर देउवालाई होली वाइन सम्मेलनको निम्तो दिएको छ। कोरियाको राजधानी सौलमा एक सातापछि हुन लागेको होली वाइन सम्मेलनमा सहभागिताका लागि उक्त चर्चले निम्तो पठाएको छ। युनिभर्सल पिस फेडेरेशनले कम्बोडिया...
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारीको बैठक मंगलबार दिउँसो बस्ने भएको छ । सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी बिहीबारका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएपछि त्यसको तयारीका लागि आज पदाधिकारी बैठक बस्न लागेको पार्टीले...
काठमाडौं । विवादित बनेको एमसीसी फिर्ता लैजान राष्ट्रिय सभा सदस्य वामदेव गौतमले अमेरिकी सरकारलाई आग्रह गरेका छन् । नेकपा एकता राष्ट्रिय अभियानका संयोजकसमेत रहेका गौतमले एमसीसीका कारण जनमत विभाजित हुन पुगेको र यो संसदबाट पारित हुने सम्भावना कम रहेको भन्दै...
मकवानपुर । राप्रपाका पूर्वअध्यक्ष कमल थापाले राप्रपाबाट अलग भएका छन् । हेटौडामा मंगलबार पत्रकार सम्मेलन गरेर थापाले पार्टीबाट अलग हुने घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा थापाले भने, ‘अत्यन्त भारी मन तथा पीडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट...