समाचार


त्रिविका पठनपाठन अब भौतिक उपस्थितिमै

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी १ फागुनदेखि भौतिक उपस्थितिमै पठनपाठन गर्ने निर्णय गरेको छ । बिहीबार त्रिवि रजिस्ट्रार कार्यालयले सूचना जारी गरी पठनपाठन, परीक्षालगायत कार्यालयका सम्पूर्ण काम भौतिक उपस्थितिमै सञ्चालन गर्ने जनाएको छ । कोरोनाको...

पूर्व अध्यक्ष जबराले भने,‘कमल थापाले पार्टी त्याग्नु अनपेक्षित’: पार्टीमा फर्किन आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष पशुपति शम्शेर जबराले कमल थापाले पार्टी त्याग्नु अनपेक्षित भएको टिप्पणी गरेका छन् ।थापाले अर्पझट निर्णय लिएको भन्दै जबराले पुन पार्टीमा फर्कन आग्रह समेत गरेका छन् । । पूर्वअध्यक्ष राणाले अर्का पूर्व...

अर्काको बच्चा चोर्ने २ महिला पक्राउ

जनकपुरधाम । अर्काको बच्चा चोरेको आरोपमा धनुषामा दुई महिला पक्राउ परेका छन् । जनकपुरधाम उपमहानगरपालिका ६ बस्ने अमीर राइनका सात महिनाका छोरा अख्तर राइनलाई चोरी गरेर भाग्दै गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूको नाम प्रहरीले...

यस वर्षदेखि ‘गण्डकी रत्न’ विभूषणः ८ जनाले दिए निवेदन(नामसहित)

पोखरा । गण्डकी प्रदेश सरकारले यही वर्षदेखि सम्मान स्वरुप ‘गण्डकी रत्न’ विभूषण दिने भएको छ। सो विभूषणका लागि ८ जनाको निवेदन परेको छ। विभूषणका लागि निवेदन दिनेमा कास्कीका तीन, स्याङ्जा र तनहुँका दुई/दुई र लमजुङका एक जना रहेको आन्तरिक मामिला मन्त्रालयले...

अब एक लिटर प्याकेट दुधको मूल्य ८५ रुपैयाँ तिर्नुपर्ने

काठमाडौं । अब पोकामा हुने एक लिटर दुधको मूल्य ८५ रुपैयाँ तिर्नुपर्ने भएको छ । सरकारी स्वमित्वको दूग्ध विकास संस्थान (डीडीसी) ले प्रशोधित स्टान्डर्ड दूधको उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाउने निर्णय गरेसँगै ८५ रुपैयाँ तिर्नुपर्ने भएको हो । संस्थानको...

देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसदमा पेस गर्नका लागि सहमति जुटाउन गठबन्धन भित्र छलफल तथा भेटघाट तीव्र पारेका छन् । एससीसी पास गर्नका लागि सहमति नबनेपछि बुधबार बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित गरेर देउवा सहमति जुटाउन लागि परेका...

यस्तो छ आजको विदेशी मुद्रादर (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ४० पैसा र विक्रीदर १२० रुपैयाँ कायम भएको छ । युरोपियन युरो आज एकको खरिददर १३६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १३७ रुपैयाँ २९ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६२ रुपैयाँ...

उपसचिव बढुवाका लागि ३० शाखा अधिकृत सिफारिस (सूचीसहित)

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३० जना शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको छ ।बढुवा सिफारिस समितिको बुधबारको बैठकले सामान्य प्रशासन समूहका ३० जनालाई बढुवा सिफारिस गरेको हो । बढुवा सिफारिसमा पर्नेमा ओमप्रसाद भट्टराई, सोमनाथ...

राप्रपाको पदाधिकारी बैठक आज बस्दैः यस्तो छ अध्यक्ष लिङदेनको रणनीति

काठमाडौं । पार्टी परित्याग गर्ने क्रम सुरु भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)पदाधिकारी बैठक बस्दै छ । धूम्रबाराहीस्थित केन्द्रीय कार्यालयमा दिउँसो बैठक बस्न लागेको हो । बैठकमा पार्टीलाई सम्भावित विभाजनबाट कसरी जोगाएर आगामी निर्वाचनमा सफलता कायम...