काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेसको संसदीय दलको बैठकबीचमै सभामुख अग्निप्रसाद सापकोटालाई फोन गरेर कार्यव्यवस्था कार्यव्यवस्था समितिको बैठक बोलाउन आग्रह गरेका छन् । भोलिका तय भएको प्रतिनिधि सभाको बैठक बस्न अघि कार्यव्यवस्था समितिको...
एमसीसीको डेडलाइन सम्झाउँदै अमेरिकाले नेपाललाई फेरि चेतावनी दिएको छ। संयुक्त राज्य अमेरिकाले एमसीसीसंगको सम्झौता फागुन १६ भित्र संसदबाट अनुमोदन नभए अमेरिका—नेपाल सम्बन्ध प्रभावित हुने चेतावनी पुनः दिएको छ। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले फेरि डेडलाइन...
काठमाडौं । लाइसेन्स खारेजको चेतावनी आएपछि १७ क्यासिनोले रोयल्टी तिरेका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले रोयल्टी नतिर्ने क्यासिनोको लाइसेन्स खारेज गर्ने चेतावनी दिएका थिए ।मन्त्री आलेको चेतावनीपछि क्यासिनोहरुले ७६ करोड ४५ लाख...
पोखरा । गण्डकी प्रदेशमा सवारी चालक अनुमति लिनका लागि लिखित तथा प्रयोगात्मक परीक्षाको नयाँ निर्देशिका लागु गरिएको छ । निर्देशिका लागु भएसंगै यो महिनाको सुरु अर्थात १ फागुन देखि लाइसेन्स लिन आवेदन दिएकाले सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन निर्देशीका...
Mostbet Promo Code Use Mbonus For 150% Up To 34 000 ContentLoyalty Programme & PromotionsWinning Accumulator BetsChoose To Register With Your Mobile Number, Email Or Social MediaMore Bonus CodesMostbet Promo Code GuideMostbet India Welcome BonusMostbet...
काठमाडौं । पछिल्लो २४ घण्टामा ७४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २३१९ जना निको हुँदा ८ जनाले भने ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ६९६ जनामा नमुना परीक्षण भएको थियो । यससँगै...
पोखरा । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १८८ जनाको नमुना परिक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । सोही समयमा २३८ जना निको भएका छन् । संक्रमित हुनेमा...
कास्की । कास्कीमा ५७ हजारभन्दा बढी मतदाता थपिएका छन् । २०७४ को स्थानीय निर्वाचनपछि पछिल्लो साढे चार वर्षमा गत २४ माघसम्म ५७ हजार १२९ मतदाता थपिएको प्रदेश निर्वाचन कार्यालय पोखराले जानकारी दिएको छ। २०७४ सालमै भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि भने...
काठमाडौं । सत्तासीन नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसी संसदमा टेबुल हुन कसैले नरोक्ने बताएका छन्। सोमबार आदिकवि भानु साहित्यिक अध्ययन समितिको कार्यक्रममा बोल्दै नेता पौडेलले सभामुख अग्नि सापकोटाले एमसीसी रोकेर नराख्ने बताएका हुन्। ‘अब...