काठमाडौं । प्रतिनिधिसभा बैठक फागुन ६ गतेसम्मका लागि स्थगित भएको छ । सभामुख सापकोटाले आज बसेको बैठकमा फागुन ६ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको जानकारी दिए । आजको बैठक सुरु भएलगत्तै एमाले सांसदहरूले नाराबाजी गरे । तर, उनीहरूको नाराबाजी चलिरहे पनि...
पोखरा । पोखराको वाटुलेचौरमा रहेको विन्ध्यवासिनी मा.विले आयोजना गरेको वृहत रक्तदान कार्यक्रमवाट १ सय ५ पिन्ट रगत संकलन भएको छ । विद्यालयको हीरक जयन्तीको अवसरमा आयोजित कार्यक्रममा १४ जना महिला र ९१ जना पुरुषले रक्तदान गरेको उप समितिका सदस्य दिनेश शर्माले...
काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी आजको संसदमा टेबल हुने सम्भावना बढेपछि सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी भ्रातृ संगठनले संसद भवन घेर्ने भएका छन् । माओवादीको युवा संगठन वाइसियल र नेकपा एसको विद्यार्थी संगठन अनेरास्ववियूले...
बलिउडका चर्चित संगीतकार तथा गायक बप्पी लहरीको निधन भएको छ। लहरीको ६९ वर्षको उमेरमा मुम्बईस्थित क्रिटी केयर अस्पतालमा मंगलबार राती ११ बजे निधन भएको हो। दुई पटक कोरोना संक्रमण भएर निको भएका उनी लामो समयदेखि अस्वस्थ थिए। चिकित्सकका अनुसार उनी ओएसएका विरामी...
पोखरा । ठगी आरोपमा अधिवक्ता कमल अर्याल पक्राउ परेका छन् । अर्याललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुन्दर तिवारीले जनाएका छन् । कास्की जिल्ला अदालतबाट पक्राउ अनुमति लिई अर्याललाई मंगलबार नियन्त्रणमा लिई अनुसन्धान अघि...
पोखरा। एमसिसी सम्झौताविरुद्ध पाँचवटा कम्युनिस्ट पार्टी र एउटा मोर्चाले आज आह्वान गरेको नेपाल बन्दको प्रभाव पोखरामा न्यून परेको छ । पोखराका बजार तथा पसलहरु लगभग खुला रहेको छ। सार्वजनिक तथा निजी सवारीसाधन पनि चलिरहेको छ। बजार केही खुल्ने र नखुल्ने हुदाँ...
काठमाडौं। काठमाडौं उपत्यकाबाट प्रहरीले २३ जना बन्दकर्तालाई पक्राउ गरेको छ । एमसिसिको बिरोधमा बन्द गराउन निस्केका २ महिला सहित २३ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ। पक्राउ पर्नेमा कोटेश्वर चोकमा पेट्रोल छर्केर ट्याक्सी जलाउन खोज्ने...
पोखरा । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । आजको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल हुन्छ कि हुँदैन भन्ने धेरैको चासो छ । बैठक दिउँसो १ बजे बस्न लागेको हो । त्यसका लागि कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था...