काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ९ हजार ७५६ नमुना परीक्षण गरिएको थियो । ६ हजार ७८२ जनानाको पीसीआर परीक्षण गर्दा ५४८ र दुई हजार ९७४...
पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टा ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४२ जनाको नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।सोही समयमा ४६ जना निको भएका छन् । संक्रमित हुनेमा कास्कीका...
काठमाडौँ । काठमाडौंको सडकहरुमा आज बिहानै देखि एमसीसीको विरोधमा प्रर्दशनकारी उग्र रुपमा उत्रिएका छन् । प्रर्दशनकारी निषेधित क्षेत्रमा प्रवेश गरेपछि प्रहरीले १३७ प्रर्दशनकारीलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी प्रवक्ता एसपी सन्तोष सिंह राठौरले बबरमहल...
काठमाडौं । प्राङ्क भिडियो बनाउने आकाश सेढाईंलाई प्रहरीले पक्राउ गरेको छ । सार्वजनिक स्थलमा प्राङ्कका नाममा सर्वसाधारणलाई मानसिक सास्ति दिएर त्यसको भिडियो बनाइ युट्यूवमा हालेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोबाट...
काठमाडौं । एमसीसीबारे सत्तारुढ गठबन्धनले भोलि अन्तिम छलफल गर्ने भएका छन् । एमसीसीबारे छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा भोलि ३ बजेका लागि बैठक बोलाइएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले एमसीसीबारे अन्तिम छलफल...
काठमाडौं । यही फागुन ६ गते शुक्रबार बस्ने संसद बैठकमा एमसीसी टेबल हुने कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र बडूले दाबी गरेका छन् । आज(बुधबार)को प्रतिनिधिसभा बैठकपछि मन्त्री बडूले फागुन ६ गते बस्ने बैठकमा एमसीसी टेबल हुने बताएका हुन् । ‘छलफलका...
पोखरा । महावीर पुनलाई ‘गण्डकी रत्न’बाट सम्मानित गर्ने गण्डकी प्रदेश सरकारले निर्णय गरेको छ। हिजो (मंगलवार) साँझ बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस समितिबाट सिफारिस भएको महावीर पुनको नाम अनुमोदन गरेको हो। हिजोको सो निर्णय आज प्रदेश स्थापनाको चौँथो वार्षिकोत्सव...
काठमाडौं । आगामी स्थानीय तहको चुनावमा उम्मेदवारहरूले १३ दिन मात्रै चुनावी प्रचार गर्न पाउने भएका छन् । निर्वाचन आयोगले तय गरेको कार्यतालिका अनुसार वैशाख ९ वा १० गते उम्मेदवारी दर्ता हुनेछ । र दावी विरोध लगायत कार्य सकेर वैशाख १५ गते उम्मेदवारहरूको अन्तिम...
पोखरा । बन्दको दिन आज पोखराको अमरसिंहचोक निर शंकास्पद वस्तु भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । शंकास्पद वस्तु बन्दकर्ताले राखेको हुनसक्ने प्रहरीले आशंका छ । शंकास्पद वस्तुबारे थप विवरण केही छिनमा आउने कास्की प्रहरीले जनाएको छ ।आज एमसीसीको...