कैलाली । आगामी स्थानीय तहको निर्वाचनमा एक २१ वर्षीय युवाले नगरपालिकाको मेयरमा उम्मेदवारी घोषणा गरेका छन् । कैलालीको लम्की चुहा नगरपालिकाको मेयरमा स्थानीय युवा उदय भाटले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् । स्थानीय स्तरमा समाजिक गतिविधिमा सक्रिय २१...
काठमाडौं । नेकपा एमालेले आजको प्रतिनिधि सभा बैठकमा पनि विरोध गर्ने भएको छ। एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आजको प्रतिनिधि सभा बैठकमा पनि विरोध जारी राख्ने बताए । उनले भने, ‘संसदमा हाम्रो रणनीति परिवर्तन भएको छैन । आज पनि विरोध जारी राख्छौं ।’ प्रतिनिधि...
काठमाडौं । एमसीसीमा साझा धारणा बनाउने विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । आजको प्रतिनिधि सभा बैठकमा एमसीसी टेबुल गर्ने सरकारको तयारी छ । त्यसैले प्रतिनिधि सभा बैठक अघि एमसीसीमा साझा धारणा बनाउने...
काठमाडौं । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा नेता प्रकाशमान सिंहको निवास चाक्सीबारी पुगेका छन् । शुक्रबार विहान प्रधानमन्त्री देउवा प्रकाशमानका छोरा भास्करमान सिंहको बिहेमा सहभागी हुन चाक्सीबारी आएका हुन् । प्रकाशमान सिंहका प्रेस संयोजक...
काठमाडौं । आज बस्न लागेको प्रतिनिधिसभा बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैँ छ । एमसीसीबारे रहेको विवादका बीच आज प्रतिनिधिसभा बैठक बस्दैछ ।सो बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैँ छ । बैठक दिउँसो १ बजे बस्ने भए पनि एमसिसी कार्यसूचीमा...
काठमाडौं । एससीसीमा सत्तारुढ गठबन्धनभित्र सहमति जुट्न सकस भएपछि प्रधानमन्त्री शेरबहादुर वैकल्पिक गठबन्धन बनाउन तयार भएको बताइएको छ ।देउवा अहलिे नेकपा एमालेको समर्थन खोजेका छन्सत्तारुढ ५ दलीय गठबन्धनमा एमसीसी पारित गर्ने विषयमा सहमति जुटाउन सकस परेपछि...
काठमाडौं । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान गर्ने जहाज काठमाडौं आइपुगेको छ । एरोनटिकल रेडियो अफ थाइल्यान्ड (एरो थाई)को जहाज आज बिहीवार बङ्गलादेशको ढाका हुँदै काठमाडौं आइपुगेको हो । जहाज आजै बेलुकासम्म काठमाडौंबाट भैरहवा जाने...
पोखरा । गण्डकी प्रदेशमा थप दुई संक्रमितले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा पोखरा महानगरपालिका १७ का ८८ वर्षीय संक्रमित पुरुष र तनहुँ जिल्ला व्यासनगरपालिका १२ की ७० वर्षीया महिलाको ज्यान गएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । पोखराका...
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सकेसम्म वर्तमान सत्ता गठबन्धन जोगाइने बताएका छन् । गठबन्धनको बैठकअघि बिहीबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका नेता राजेन्द्र श्रेष्ठसँग छलफलपछि अध्यक्ष प्रचण्डले...