पोखरा । पोखरामा गत आइतबार परेको भीषण असिना पानीले ११ करोड रुपैयाँ बराबरको क्षति भएको पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाले जनाएको छ । बाक्लो असिना पानीका कारण केही पशुपन्छी मरेका छन् भने फलेका तरकारी तथा फलफूलसहित बालीनाली नष्ट भएका छन् । पोखरा...
काठमाडौं । यहि फागुन ५ गते सुनसरीको धरानस्थित एक जंगलमा जेब्रा झोलाभित्र भेटिएको शवको सनाखत भएको छ। उक्त शव झापाको दमक नगरपालिका–५ का दिनेश सिग्देलको भएको इलाका प्रहरी कार्यालय, धरानले जनाएको छ ।उनको पारिवारिक समस्याका कारण हत्या भएको हुनसक्ने प्रहरीको...
बागलुङ । बागलुङमा सुख्खा पहिरोमा परि एक जनाको ज्यान गुमेको छ । बडिगाड गाउँपालिका गोसाङ भन्ने ठाउमा सुख्खा पहिरो एक जनाको ज्यान गुमेको र दुई जना घाइते भएको बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले केन्द्र खबरलाई जानकारी दिए । उनका अनुसार पहिरो स्थलमा...
काठमाडौं । कल बाइपास गरेको आरोपमा ३६ चिनियाँ पक्राउ परेका छन् । प्रहरीले कल बाइपासमा संलग्न भएको आरोपमा नयाँ बानेश्वरबाट ३६ जना चिनियाँ नागरिकलाई गएराती पक्राउ गरेको हो। केही समययता कल बाइपास भइरहेको सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोली...
काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा भएको विवरणमा कुनै त्रुटी भए इमेलर फ्याक्सबाट समेत निवेदन दिन सकिने जनाएको छ । निर्वाचन आयोगले सोमबार एक सूचना जारी गर्दै कुनै मतदाताले मतदाता नामावलीमा भएको आफ्नो विवरणमा कुनै त्रुटी भएको भए सोलाई सच्याउन यसअघि...
आइसीसी टी–२० विश्वकप ग्लोबल छनोटको पहिलो सेमिफाइलनमा आज मंगलबार सयुक्त अरब इमिरेट्स यूएई र नेपाल भिड्ने भएका छन् । युएईलाई हराउँदै नेपाल विश्वकपमा पुग्ने लक्ष्यमा रहेको छ । ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो ३:४५...
धनुषा । मधेस प्रदेशको प्रदेशसभा बैठक आज बस्दैँछ । बैठक आज दिउँसो २ बजे बस्ने बताइएको छ । प्रदेशसभा सचिवालयका अनुसार प्रदेशसभाको बैठकमा अघिल्लो बैठकमा सरकारद्वारा प्रस्तुत प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्तावमाथि छलफल हुनेछ । गत माघ २६...
काठमाडौं । नेपाल बार एसोसिएसनले आगामी चैत १९ गते हुने निर्वाचनको तालिका प्रकाशित गरेको छ । तालिका अनुसार बारले मंगलबार (आज) मतदाता नामावली प्रकाशित गर्ने छ । तालिका अनुसार, २३ फागुन २०७८ मा उमेद्वारी मनोनयन दर्ता गर्नुपर्नेछ । त्यसपछि करिब तीन साताभन्दा...
विराटनगर । प्रदेश १ को सर्वदलीय बैठक आज बस्दैँछ । ६ वटै प्रदेशले आफ्नो नाम राखिसक्दा पनि नाम राख्न अलमलमा रहेको प्रदेश १ मा आज सोही विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । प्रदेश संसद गठन भएको ४ वर्ष वितिसक्दा पनि नमाकरणको टुंगो लाग्न सकेको छैन । विराटनगरस्थित...