समाचार


आज यी प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

पोखरा । हाल देशको पश्चिमी भेगमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाको अनुसार अहिले सुदुर पश्चिम प्रदेशको पहाडी भेगका एक दुई स्थानहरूमा हल्का वर्षा भएको छ।...

धरौटीमा छुट्दै र्‍यापर लाउरेः कति तिर्दैछन् धरौटी ?

काठमाडौं । र्‍यापर आशिष राना (लाउरे)लाई धरौटीमा छाड्न आदेश दिएको छ । गत पुस १४ गते लागूऔषध मुद्दामा पक्राउ परेका लाउरेलाई जिल्ला अदालत कास्कीले ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । जिल्ला अदालत कास्कीका न्यायाधीश बाबुराम सुवेदीको इजलासले मंगलबार...

बृषेशचन्द्र लाल समूहले गर्‍यो लोसपा त्याग, तमलोपामा समाहित

जनकपुरधाम । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेपाल परित्याग गर्दै वृषेशचन्द्र लालसहितका नेता तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) मा प्रवेश गरेको छ । मंगलबार जनकपुरधाममा पत्रकार सम्मेलन गरी कार्यकारिणी सदस्य वृषेशचन्द्र लालले...

खुमलटार पुगी वैद्यले प्रचण्डलाई गरे यस्तो आग्रह

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यबीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न मंगलबार बिहान खुमलटार पुगेका थिए । भेटमा वैद्यले प्रचण्डसँग अमेरिकी सहायता परियोजना एमसीसीबारे...

गण्डकी अपडेटः ३७ जनामा संक्रमण, १०९ जना संक्रमणमुक्त

पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने सोही समयमा १०९ जना सकं्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा २४७ जनामा परीक्षण गरिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ। संक्रमित हुनेमा कास्कीका...

पशुपतिमा गिद्धे आखाँ लगाउनेको कहिल्यै कल्याण हुदैँन,बतास समूह छिट्टै हट्छः मन्त्री आले

काठमाडौं । पशुपति धर्मशालाबाट अब बतास समूह छिट्टै हट्ने संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेले बताएका छन् । मन्त्री आलेले बतास समूहलाई हटाउने सरकारको निर्णयमा सो समूहले लिएर आएको अल्पकालीन आदेश समेत अदालतले खारेज गरिसकेकाले छिटोभन्दा...

शिवरात्रिमा पशुपति क्षेत्रमा १० हजार सुरक्षाकर्मी खटाइने

काठमाडौं। महाशिवरात्रीमा पशुपतिनाथ क्षेत्रमा भक्तजनको सुरुक्षाको लागि करिब १० हजार सुरक्षाकर्मी खटिने भएका छन् । पशुपतिनाथ दर्शनका लागि भारतबाट आउने साधुसन्त तथा मेला भर्न आउन दर्शनार्थीको सुरक्षाका लागि उक्त संख्यामा सुरक्षाकर्मी परिचालन गरिने पशपति...

सुख्खा पहिरो अपडेटः ज्यान गुमाउने व्यक्ति उपभोक्ता समितिका अध्यक्ष, घाईतेको उद्धार

बागलुङ । बागलुङमा सुख्खा पहिरोमा परि ज्यान गुमाउने व्यक्ति निर्माण उपभोक्ता समितिका अध्यक्ष रहेको खुल्न आएको छ । बाटो खन्ने क्रममा खसेको पहिरोमा परि निर्माण  उपभोक्ता समितिका अध्यक्ष गोपी वि.कको ज्यान गएको बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले जानकारी...

एमसीसीविरुद्धका दुई रिट दर्ता गर्न सर्वोच्चले गर्‍यो अस्वीकार

काठमाडौं । अमेरिकी सहायता परियोजना एमसीसीविरुद्धका दुई रिट दर्ता गर्न सर्वोच्चले अस्वीकार गरेको छ । अधिवक्ताहरु सुरेन्द्र भण्डारी र स्वागत नेपाल एमसीसी सन्धि नभएकाले सदनबाट अनुमोदन गर्न आवश्यक नरहेको भन्दै सर्वोच्चमा रिट लिएर गएका थिए । सर्वोच्चका...