काठमाडौं । काठमाडौं महानगरपालिका–३१ शंखमूलमा घरभित्र श्रीमती मृत फेला परेकी छन् भने उनका श्रीमान बेहोस अवस्थामा भेटिएका छन्। महानगरीय अपराध महाशाखाका अनुसार २९ वर्षीया सहारा गुरूङ बिहीबार बिहान मृत फेला परेकी हुन्। उनका श्रीमान ३६ वर्षीय प्रकाश पौडेल...
बारा । बारामा गाँजा तस्कर र प्रहरीबीच गोली हानाहान भएको छ। सो क्रममा प्रहरीको गोली लागेर एक गाँजा तस्करको मृत्यु भएको छ । बुधबार राति सातरआठ जनाको समूहमा पाँच पाकेटमा ७५ किलो गाजा नेपालबाट भारततर्फ लगिरहेको सूचना पाएपछि प्रहरीको टोली त्यसतर्फ गस्तीमा...
काठमाडौं । हाल देशको पश्चिमी भेगमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । देशको सुदूर पश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी तथा बाग्मती प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाकी भू-भागमा आंशिक बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार...
काठमाडौं । एमसीसी सम्झौताबारे बिहीबारदेखि प्रतिनिधि सभामा छलफल सुरु हुने भएको छ । आजको बैठकको सम्भावित कार्यसूचीमा एमसीसीमाथिको छलफललाई समावेश गरिएको छ । सम्भावित कार्यसूचीलाई केहीबेरमा बस्ने कार्यव्यवस्था परामर्श समितिले अन्तिम रूप दिनेछ । सबैभन्दा पहिले...
पोखरा । यातायात व्यवस्था कार्यालय सवारी गण्डकीले सेवालाई डिजिटल माध्यमबाट संचालन गर्ने तयारी गरेको छ । भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले यातायात कार्यालयको सेवा सुधारका लागि पहल गरेसगै यातायात कार्यालयको सेवा पनि डिजिटल...
पोखरा । गण्डकी प्रदेशमा नीजि क्षेत्रहरुमा पनि सूचनाको हक लागु हुने भएको छ । गण्डकी प्रदेशले ल्याउन लागेको ‘गण्डकी प्रदेशमा सूचनाको हक प्रचलन गराउने कार्यविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा नीजि संघसंस्थाहरुमा पनि सूचनाको हक लागु हुने प्रावधान...
पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने सोही समयमा २३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा २४२ जनामा परीक्षण गरिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ। संक्रमित हुनेमा कास्कीका...
काठमाडौं । संसद सचिवालयले भोलि(बिहीबार) बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । सचिवालयले बुधबार सम्भावित कार्यसूची सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको कार्यसूचीअनुसार कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद...
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री बालकृष्ण खाणलाई एमसीसीको विषयमा एमाले स्पष्ट रहेको बताएका छन् । सत्तारुढ गठबन्धनभित्रै एमसीसीबारे मतभेद देखिएपछि प्रम शेरबहादुर देउवाले एमालेसँग हारगुहार गरेका छन् । तर एमालेले पनि शर्त राखेपछि...