समाचार


जेठदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यवसायीक उडान

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी जेठ २ गते बुद्ध जयन्तीका दिनदेखि व्यवसायीक उडान सञ्चालन हुने भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्राविधिक जाँच प्रमाणित गर्न एरो थाईले यान्त्रिक परीक्षण उडान (क्वालिब्रेसन फ्लाइट) सम्पन्न...

मुगुकी धनलक्ष्मीले आकाशमै जन्माइन् छोरा

काठमाडौँ । सुत्केरी हुन नसकेर उद्धार गरिएकी मुगुको खत्याड गाउँपालिका– ४ स्थित जुका गाउँकी २० वर्षीय धनलक्ष्मी रावलले हेलिकोप्टरमै बच्चा जन्माएकी छन्। मुगुदेखि सुर्खेतसम्मको ४० मिनेटको आकाशको यात्रामा हेलिकप्टरमा चढेको ३० मिनेटपछि उनले छोरा जन्माएको चालक...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य (मूल्य सूचीसहित)

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । इन्डियन आयल कर्पोरेशन (आईओसी)बाट फेरी पेट्रोलियम पदार्थको मूल्य बढेर आएको नेपाल आयल निगमले जानकारी दिएको छ। निगमले दिएको जानकारीअनुसार भारतबाट आज प्राप्त नयाँ मूल्य सूचीअनुसार सबै पेट्रोलियम पदार्थको...

पल प्रकरणः नायिका रेखा र ऋचाले भने,‘२० वर्ष मुनिका नाबालिगको संरक्षण गर्नु समाजको दायित्व हो’

काठमाडौं । अभिनेता पल शाह र गायिका समिक्षा अधिकारी प्रकरणबारे चर्चित नायिका रेखा थापा र ऋचा शर्माले आफ्नो धारणा राखेका छन् । रेखा र ऋचाले २० वर्ष मुनिका नाबालिकाको संरक्षण गर्नु समाजको दायित्व भएको भन्दै आफ्नो धारणा सार्वजनिक गरेका हुन् । रेखाले सामाजिक...

धरानको एक होटलमा महिलाको शव भेटियोः हत्याको आशंका

सुनसरी । सुनसरीको धरानमा एक होटलमा महिलाको शव भेटिएको छ । धरानस्थित १८ बुद्धचोकस्थित न्यू कान्तिप‍ूर होटल एन्ड गेस्ट हाउसको कोठामा महिलाको शव फेला परेको हो । मंगलबार आज बिहान कोठा सफा गर्न गएका बेला होटलका कर्मचारीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए...

एमसीसीमा ‘व्याख्यात्मक घोषणा’ प्रति चीन सन्तुष्ट, ख्याल गरेको प्रतिक्रिया !

काठमाडौं । नेपालको संसद्‍बाट अमेरिकी मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता पारित गरिए उत्तरी छिमेकी चीन रिसाउने धेरैले अनुमान गरेका थिए । तर, एमसीसीसंगै व्याख्यात्मक घोषणा आएपछि चीन यसप्रति सन्तुष्ट देखिएको छ । उसले नेपालको संसदबाट आइतवार अमेरिकी...

२४ घण्टामा १ सय ८० जनामा कोरोना पुष्टि, ४०० जना संक्रमणमुक्त

काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा एक सय ८० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन गरी आठ हजार तीन सय ४१ जनाको नमुना परीक्षण गरेकोमा एक सय ८० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो...

पशुपतिनाथमा अब ई–पूजाः २५५ देखि २५ लाख सम्म शुल्क

काठमाडौं । प्रविधिको विकाससगैँ पशुपति क्षेत्र विकास कोषले अब ई–पूजाको व्यवस्था गर्ने भएको छ। अनलाइन माध्यमबाटै पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्ने व्यवस्था हुन लागेको हो । अनलाइन एप्लिकेशनबाटै बुकिङ गरी कोषलाई पैसा पठाएर विभिन्न प्रकारका पूजा गरिने प्रणाली...

गण्डकी अपडेटः २१ जनामा संक्रमण पुष्टि

पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने सोही समयमा १४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १९१ जनामा परीक्षण गरिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ। संक्रमित हुनेमा कास्कीका...