समाचार


एमालेका ७० नेता कार्यकर्ताद्वारा सामूहिक राजीनामा, रावल नेतृत्वको अभियानमा जोडिए

पोखरा । नेकपा (एमाले) का सुदूरपश्चिम प्रदेश लेखा कमिटी सदस्य बालागिरी कुँवरसहित ७० नेता कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् । एक विज्ञप्तीमार्फत उनले ३५ वर्ष लामो पार्टी यात्रा त्याग्दै मातृभूमि जागरण अभियानमा सहभागी हुने घोषणा गरेको घोषणा गरेका...

दमौलीमा मधुमेह र थाइराइड सित्तैमा जाँच

पोखरा । लोकप्रिय स्वास्थ्य क्लिनिक दमौलीको आयोजनामा शनिबार दमौलीमा निःशुल्क स्वास्थ्य शिविर भएको छ । युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)को प्राविधिक सहयोगमा भएको शिविरमा ३ सय ४१ जनाको सित्तैमा मधुमेह र थाइराइड जाँच गरिएको छ । कार्यक्रममा प्रदेशसभा...

भिटोफ गण्डकीको दशौं साधारण सभा धिताल गाउँमा सम्पन्न

पोखरा । हरेक गाउँ पर्यटकीय ठाउँ‘ भन्ने मुल नाराका साथ गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशको दशौं साधारण सभा शनिबार माछापुच्छ्रे गाउँपालिका वडा नं. ६, धितालमा सम्पन्न भयो । साधारणसभाका प्रमुख अतिथि माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष...

गण्डकी कोटिहोम महायज्ञ उपयुक्त स्थानमा भएको छ,सबै मिलेर सफल पारौंः वडा अध्यक्ष प्रधानाङ्ग

पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ बिरौटामा सञ्चालन भइरहेको श्री गण्डकी कोटिहोम महायज्ञ २०८२ को पूर्वसन्ध्यामा आयोजित श्रीमद्भागवत कथा प्रवचनको कार्यक्रममा अहिले स्थानीय भक्तजन लगायत अन्य साधुसन्त र स्थानीय नेताहरुको उपस्थिती बढ्दै गएको छ । यसैविच...

पुन मगर समाजको ब्याडमिन्टन कभर्ड हल उद्घाटन

पोखरा। नेपाल पुन मगर समाज पोखरा–३२ वडा समितिले निर्माण गरेको ब्याडमिन्टन कभर्ड हलको शनिबार उद्घाटन भएको छ । तल्लो गगनगौंडामा निर्मित कभर्ड हलको पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले उद्घाटन गरिन् । समाजले ५२ लाख ७३ हजार १ सय ८३ रुपैयाँको...

राज्य व्यवस्था तथा सुशासन समिति बैठकमै पुगे निजामती कर्मचारी

काठमाडौं । निजामती ट्रेड युनियनका प्रतिनिधि राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नै पुगेका छन् । उनीहरु संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा गठित उपसमितिको प्रतिवेदनमा छलफल हुने भएसँगै...

आदर्श समाज ३० वर्ष प्रवेश गरेको अवसरमा शुभकामना तथा सम्मान

  पोखरा । आदर्श समाज दैनिक ३० औं वर्षमा प्रवेश गरेको अवसरमा शुभकामना आदानप्रदान एवं सम्मान कार्यक्रम गरिएको छ । सोमबार आयोजित समारोहमा उपस्थित आदर्श समाज परिवारका सदस्यहरुले आपसमा नयाँ वर्ष–२०८२ को शुभकामना साटासाट गरे । सो अवसरमा वितरण...

हाइकर्स क्लबको ५७ औं श्रृङ्खला भिमादको ‘घाङ्च ल्हुम’मा

पोखरा । झट्ट हेर्दा प्राचीन विश्वका सात आश्चर्य मध्येको ‘बेबिलोनको झुलन बगैंचा’ जस्तो दृश्य । तनहुँको भिमाद नगरपालिका वडा नं ९ मोहोरियास्थित त्यही बगैंचाको झल्को दिने घाङ्च ल्हुममा २०८१ सालको अन्तिम शनिबार पोखरामा विभिन्न सेवा, पेशा र व्यवसायमा आवद्ध...

रुप्से झरनामा पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

म्याग्दीे । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ दानामा रहेको रुप्से झरनामा पर्यटकीय पूर्वाधार निर्माण योजना सञ्चालन गरिएको छ । कालिगण्डकी कोरिडोरमा पर्ने प्रसिद्ध रुप्से झरनालाई पर्यटकीय स्थलका रुपमा विकास गर्ने उद्देश्यले साढे तीन करोड रुपियाँभन्दा...