काठमाडौं । सरकारले बुढीगण्डकी जलविद्युत् परियोजना निर्माणको सम्झौता चिनियाँ कम्पनीसँग रद्द गरेपछि चीन असन्तुष्ट बनेको छ। केही दिनअघि एक हजार दुई सय मेगावाट क्षमताको सो परियोजना निर्माणको सम्झौता सरकारले रद्द गरेको हो । हिजो बिहीबार नेपालका लागि चिनियाँ...
पोखरा । हाल नेपालमा विहार र पश्चिम बंगालमा आसपास रहेको न्युन चापिय रेखाको प्रभावका साथै स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र प्रदेश १ का साथै देशका पहाडी भू-भागमा...
पोखरा । आज देखि माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु हुँदैछ । अहिले बिहान ८ बजेदेखि देशभर एकैसाथ यो वर्षको एसईई परीक्षा सुरु हुन लागेको हो । कोरोना महामारीका कारण शैक्षिक सत्र २०७६ र २०७७ मा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा परीक्षा बोर्डले...
पोखरा । नेपाली कांग्रेसको तर्फबाट उपमेयरमा सिफारीस माया बरालले उपप्रमुखमा टिकट पाए जित्ने दावी गरेकी छन् । इमान्दा र पोखरालाई बुझेको कारण पोखरा बनाउन पनि आफु सक्षम रहेको उनले बताइन् । नेपाली कांग्रेसको बफादार कार्यकता भएकाले पार्टीको निर्णय स्विकार गदै...
काठमाडौं । ललितपुरको पाटन औद्योगिक क्षेत्रस्थित अक्सिजन प्लान्टमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या दुई पुगेको छ । महानगरीय प्रहरी परिसर, ललितपुरको अनुसार पाटन अस्पतालमा उपचारका क्रममा दिउँसो १ः४५ बजे अर्का घाइतेको मृत्यु भएपछि मृतक संख्या दुई पुगेको...
उमा वि क। भोलि(वैशाख ९)गते शुक्रबारबाट सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा(एसइईमा) गण्डकी प्रदेशबाट ४६ हजार १ सय ९१ जना विद्यार्थी सहभागी हुदैँछन् । भोलि बिहान ८ बजेबाट सुरु हुन लागेको एसइई परीक्षाको सम्पुर्ण तयारी पूरा भएको जनाउँदै शिक्षा विकास निर्देशनालय...
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइईको) भोलि(शुक्रबार)देखि सुरु हुदैँछ । भोलि बिहान ९ बजेदेखि देशभर एकैसाथ सुरु हुने एसइईको सम्पूर्ण तयारी पुरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। यस वर्ष स्वास्थ्य मापदण्ड पूरा गर्दै भौतिक उपस्थितिमै...
कपिलवस्तुको बुद्धमूमि नगरपालिका गोरुसिङ्गेस्थित समसेर दल गणभित्र आफैले बाकेको हतियारले आफैलाई गोली हान्दा गम्भीर घाइते भएकी (सैनिक जवान) सिपाहीको मृत्यु भएको छ। भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा २४ वर्षीया सिपाही कोपिला राजवंशीको मृत्यु भएको हो । बुधबार...
काठमाडौं । ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट हुँदा एकजनाको मृत्यु भएको छ । भने चार जना घाइते भएका छन् । अक्सिजन भर्ने क्रममा एक्कासी विष्फोट भएको प्रहरीले बताएको छ । अहिले प्रहरीले प्लान्टमा कार्यरत श्रमिकलाई उद्धार...