समाचार


जुम्लामा एक घरमा आगलागी हुँदा चार बालबालिकाको जलेर मृत्यु

जुम्लाको तिला गाउँपालिकाका–३ जुम्ला कुडारी सार्कीवाडा गाउँमा गए राति आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको छ । आगलागीबाट मानसिं सार्कीका दुई छोरी, एक छोरा र एक भान्जीको मृत्यु भएको छ । मृत्यु हुनेमा सार्कीका छोरीहरु ११ वर्षीया अनु र तीन वर्षीया दर्शना...

पोखरामा हुने नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल समावेश हुने

काठमाडौं । सरकारले नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल समावेश गर्ने निर्णय गरेको छ । शुक्रबार सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा बसेको राखेपको बोर्ड बैठकले आसन्न नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल र दुई प्रर्दशनी खेल आयोजना गर्ने निर्णय गरेको छ । बैठकले...

ठेकेदारहरू आन्दोलित : आइतबारदेखि देशभर काम रोक्ने

काठमाडौं । निर्माण व्यवसायी ठेकेदारहरू आन्दोलित भएका छन् । मुल्य समायोजनको माग गर्दै ठेकेदारहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले आइतबारदेखि देशभर विकास निर्माणका काम ठप्प पार्ने घोषणा गरेका छन् । नेपाल निर्माण व्यवसायी महासंघले आज शुक्रबार पत्रकार सम्मेलन...

बेलायती प्रधानमन्त्री जोनसन र मोदीबीच भेटवार्ता

बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। शुक्रबार बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा भेटवार्ता भएको हो । बिहीबार गुजरातबाट भारत...

नमाज पढिरहेका माथि धारिलो हतियार प्रहार : ८ जना घाईते

 दाङ ।  दाङमा नमाज पढिरहेकामाथि अज्ञात समुहले आक्रमण गरेको छ । आक्रमणमा परी ८ जना घाईते भएको प्रहरीले जनाएको छ। प्रहरीको अनुसार लमहीका स्थानीय मुस्लिम समुदायले नमाज पढिरहेका बेला आक्रमण गरेका थिए । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ भने सात जनाको...

चारभञ्ज्याङ तमु समाज पोखराको अध्यक्षमा गणेशबहादुर गुरुङ

पोखरा। पोखरा ९ नयाँबजार सिद्धमार्गस्थित चारभञ्ज्याङ तमु समाज पोखराको अध्यक्षमा गणेशबहादुर गुरुङ निर्विरोध निर्वाचित भएका छन् । समाज भवनमा सम्पन्न १७ औं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशनले गुरुङको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति गठन गरेको हो । समितिको...

देशको व्यापार घाटा १३ खर्ब माथि

काठमाडौं । चालु आर्थिक वर्षमा मुलुकमा घाटा बढ्दै गएको छ। आर्थिक वर्ष २०७८र७९ को ९ महिनामा मुलुकमा व्यापार घाटाको १३ खर्ब भन्दा माथि रहेको भन्सार विभागको तथ्यांकले देखाएको छ । भन्सार विभागको तथ्यांक अनुसार चैत मसान्तसम्म आयातमा विदेशिएको रकम र निर्यातबाट...

पोखरामा हावाहुरी चट्याङ्गसहित मेघगर्जन वर्षा

पोखरा । पोखरामा आज दिउँसै बाट हावाहुरी र चट्याङ्गसहित मेघगर्जन वर्षा भएको छ । पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावको कारण पोखरासहित गण्डकी प्रदेशका अन्य केही स्थान, बागमती तथा प्रदेश १ का अहिले पानी परिरहेको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ। पोखरामा...

अमेरिकी सिनेटरको टोली आज नेपाल आउँदै : यस्तो छ भ्रमणको कारण !

काठमाडौं । अमेरिकी सिनेटर तथा सांसद सम्मिलित टोली आज (शुक्रबार) नेपाल आउने भएका छन् । चार जना सिनेटर र एक जना सांसदसहितको टोली शुक्रबार साँझ काठमाडौं आउन लागेको हो । सत्तारुढ डेमोक्र्याटिक पार्टीका सिनेटरहरु मार्क केली, क्रिस्टिन गिलिब्रान्ड, कोरी बुकर,...