समाचार


ट्रकमा मोटरसाइकल ठोक्किदाँ दुर्घटना, तीन जनाको मृत्यु

धनुषा । धनुषामा ट्रकमा मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यू भएको छ । मंगलबार क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ स्थित सिन्धुली टोलमा ट्रकमा मोटरसाइकल ठोक्किँदा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ बस्ने अन्दाजी १९ वर्षिय सुमित टिण्डेवालसहित तीन जना...

मनोनयन दर्ताका लागि हेलिकोप्टर चढी पुगेका मेयरका उम्मेदवार आफ्नै कार्यकर्ताबाट कुटिए(भिडियोसहित)

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयरका उम्मेदवार कार्यकर्ताबाटै कुटिएका छन् । मेयर पदका उम्मेदवार नेपाली कांग्रेसका धर्मराज पोखरेल आफ्नै कार्यकर्ताबाट कुटपिटमा परेका हुन् । मेयरको टिकट लिएर हेलिकप्टर चढि उम्मेदवारी दर्ताका लागि पुगेका उनीमाथि...

स्यानिटरी गोदाममा भीषण आगलागी : छ करोड बराबरको क्षति

  भक्तपुर । भक्तपुुरको मध्यपुरथिमि नगरपालिका–५ कमेरोटारमा रहेको स्यानिटरी गोदाममा गए राति भीषण आगलागी भएको छ । स्थानीय राजन प्रजापतिको ग्रिनवेयर स्यानिटरी गोदाममा आगलागी भएको हो । आगलागीमा मानवीय क्षति नभए पनि करोडौँको सामान जलेर नष्ट भएको छ । मध्यराति...

कांग्रेसबाट काठमाडौंको मेयरमा सिर्जना सिंहले पाइन टिकट

काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंहले टिकट पाएकी छिन् । यसअघि नै काठमाडौंको मेयरमा सिहंले टिकट पाउने पक्कापक्की जस्तै थियो । सिंह प्रकाशमान सिंहकी पत्नी हुन् । उनी आज दिउँसो शान्तिबाटीकामा भेला भएर उम्मेदवारी दर्ता...

आठ दिनदेखि बेपत्ता हवल्दार मृत भेटिए

पाँचथर । पाँचथरमा आठ दिनदेखि बेपत्ता भएको नेपाल प्रहरीका हवल्दार मृत भेटिएका छन् । इलाका प्रहरी कार्यालय यासोकमा कार्यरत खगेन्द्र श्रेष्ठ आइतबार बेलुकी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।३ वैशाखको बेलुकीदेखि उनी बेपत्ता थिए । उनको...

आज सातौँ भूकम्प स्मृति दिवस मनाइँदै

पोखरा । गोरखा भूकम्पको सातौँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं २०७२ वैशाख १२ गते मध्याह्न ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पले काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक,...

स्याङ्जाली एकता समाज पोखराको अध्यक्षमा संगिता पाण्डे

पोखरा । स्याङ्जाली दिदिबहिनी एकता समाज पोखराको अध्यक्षमा संगिता पाण्डे चयन भएकी छन् । समाजको शनिबार पोखरामा सम्पन्न दोस्रो साधारणसभा एवं प्रथम अधिवेशनले पाण्डेको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा कमला सुनार,...

ContentIlmaiskierrokset Ilman TalletustaNettikasinotTervetuloa LeovegasilleIlmaiskierrokset Talletuksen JälkeenParhaat PelivinkitNettikasino Kamanjat IllaLeovegas – Kasinopelit Ja KolikkopelitKasinon Pelit Ja MobiilikasinoCasinoiden Lisenssit📌 PelikoneetValitse...

नलमा लगाएको आगो हावाले उडाएर आगलागी हुँदा ५० घर जलेर नष्ट

धनगढी । कैलालीको कैलारी गाउँपालिका ७ विपतपुर मुक्तकमैया शिविरमा आगलागी भएको छ । ७० घरधुरी रहेको शिविरमाा आगलागीबाट ५० बढी घर जलेर नष्ट भएको बताइएको छ। आगलागी नियन्त्रणको प्रयास भइरहेको जनाइएको छ। गहुँको नलमा लगाएको आगो हावाले उडाएर बस्तीमा सल्केको हो...