समाचार


बिदाको निर्णयले आन्तरिक पर्यटकको चहलपहल बढ्छ : पोखरा पर्यटन परिषद

पोखरा । पोखरा पर्यटन परिषद्ले सरकारले थपेको बिदाले पोखरामा आन्तरिक पर्यटकको चहलपहल बढ्ने अपेक्षा गरेको छ । हप्तामा दुई दिन सार्वजनिक बिदा दिने भनि गरेको सरकारको निर्णयलाई स्वागत गर्दै परिषद्ले उक्त अपेक्षा व्यक्त गरेको हो । नेपाल सरकार मन्त्रिपरिषदको...

त्रिविमा वैशाख २२ देखि वर्षे विदा, परीक्षा भने नरोकिने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले चालु शैक्षिक सत्र २०७९को वर्षे विदा दिएको छ । त्रिवि कार्यकारी परिषद्‌को वैशाख १४ गतेको बसेको बैठकले चालु शैक्षिक सत्र २०७९ वैशाख २२ गतेदेखि २०७९ जेठ १३ गतेसम्‍म २३ दिन विदा दिएको हो । विश्वविद्यालयको रजिस्ट्रारको...

चालु वर्षमा व्यापार घाटा १७ खर्ब पुग्ने प्रक्षेपण

काठमाडौं । केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्ष २०७८/७९ मा आयात २० खर्ब रुपैयाँमा पुग्ने प्रक्षेपण गरेको छ । विभागले निर्यात ३ खर्ब २० अर्ब पुग्ने अनुमान गरेको छ । यो अनुमानअनुसार वैदेशिक व्यापार भएमा व्यापार घाटा मात्रै करिब १७ खर्ब पुग्ने देखिएको...

चालु आर्थिक वर्ष ५.८४ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण

काठमाडौं । चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने केन्द्रीय तथ्याङ्क विभागले प्रक्षेपण गरेको छ । विभागले आर्थिक वृद्धिदरमा योगदान दिने विभिन्न पक्षको तथ्याङ्क केलाउँदै यसवर्ष अधिकतम ५.८४ प्रतिशतको आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको हो...

अल्मुताईरीले १४ जना नयाँ खेलाडीलाई प्रशिक्षणमा बोलाए

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले थप १४ जना नयाँ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको खुलेको छ । खेलाडीसँगको विवादपछि १२ जना खेलाडीले क्याम्प नै छोडेर गएपछि अल्मुताइरीले नयाँ १४ खेलाडी बोलाएका हुन् । नेपालले...

त्रिभुवन विमानस्थलबाट हुने आन्तरिक उडान आजदेखि १८ घण्टा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान हुने आन्तरिक उडानको समयावधि बढाएको छ । बढ्दो हवाई चाप व्यवस्थापन गर्न आजदेखि आन्तरिक उडान १८ घण्टा पुर्याएको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । विमानस्थलको एयर ट्राफिक जामलाई ध्यानमा...

गभर्नर अधिकारीको मुद्दाको सुनुवाइ आज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनको सुनुवाइ आज हुँदै छ । गएको मंगलबार सुनुवाइ नसकिएकोले ‘हेर्दाहेर्दै’मा रहेको रिट निवेदनको सुनुवाइ हुन लागेको हो । न्यायाधीशहरू सपना प्रधान मल्ल र टंकप्रसाद...

स्वतन्त्र उम्मेदवार उठाएको निहुँमा युवकको हत्या !

जनकपुरधाम । सप्तरीमा एक युवकको हत्या भएको छ । स्वतन्त्र उम्मेदवारी दिन सघाएको निहुँमा सप्तरीको खडक नगरपालिका ४ का स्थानीय २५ वर्षीय सन्तलाल पासवानको हत्या भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । आसन्न स्थानीय निर्वाचनका लागि सोही नगरपालिकाको ४...

९ महिनामा २ लाख ३१ हजार श्रमिक खाडी मुलुक गए

काठमाडौं। कोभिड सङ्क्रमणको असर कम भएसँगै वैदेशिक रोजगार व्यवसाय ६ गुणाले वृद्धि भएको छ। गत आर्थिक वर्षको ९ महिनाको तुलनामा चालू आवको सोही अवधिमा म्यानपावरमार्फत वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या बढेसँगै व्यवसाय लयमा फर्केको हो। वैदेशिक रोजगार विभाग...