काभ्रे । काभ्रेमा बस र जिप दुर्घटना हुदाँ एक बालकसहित ५ जनाको ज्यान गएको छ । काभ्रेको रोशी गाउँपालिका–११, बढुवेशीमा भारतीय पर्यटक बोकेको गाडी र सिन्धुलीबाट काठमाडौं जाँदै गरेको जिप ठोक्किँदा एक बालकसहित ५ जनाको मृत्यु भएको छ । भारतीय पर्यटक बोकको यूपी...
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बम राखिएको छ भन्दै फोन गर्नेबारे प्रहरीले अनुसन्धान थालेको छ । आज बिहान विमानस्थलको टेलिफोनमा ९: ४० बजे आन्तरिक टर्मिनलमा सात वटा बम राखिएको भनि गलत सुचना दिदैं फोन गर्ने व्यक्तिबारे अनुसन्धान सुरु गरिएको...
काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनका उम्मेदवारलाइ खर्च बैंक खातामार्फत सञ्चालन गर्न निर्देशन दिएको छ । निर्वाचनमा उम्मेदवारको खर्चको सिलिङ तोकेको आयोगले चुनावी खर्चको अनुगमन गरिरहेको हो । आयोगले उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा...
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बम राखिएको भन्दै अपरिचत नम्बरबाट फोन आएको छ । त्रसित बनाउने गरि फोन आएपछि त्रिभुवन विमानस्थलबाट हुने उडान प्रभावित भएका छन् । सुरक्षाकर्मीले आन्तरिक उडानतर्फका यात्रुलाई बाहिर निकालेर शंकास्पद वस्तुको...
काठमाडौं । निर्वाचन आयोगले शुक्रबारसम्ममा मतपत्र ढुवानीको काम सकिने जनाएको छ । आयोगको निर्वाचन सञ्चालन तथा व्यवस्थापन शाखाका उपसचिव ऋषिराम भुसालले प्रदेशको १ को मोरङ, मधेस प्रदेशका केही जिल्ला र बाग्मती प्रदेशको चितवनमा मतपत्र ढुवानी गर्न बाँकी रहेको...
काठमाडौं । प्रहरी महानिरीक्षक नियुक्ति विरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा आज(बुधवार) सुनुवाइ हुँदै छ । मन्त्रिपरिषद्ले नेपाल प्रहरीको २९ औँ आईजीपीमा धिरजप्रताप सिंहलाई नियुक्त गरेपछि असन्तुष्ट भएका अतिरिक्त महानिरीक्षक ९एआईजी० विश्वराज पोखरेलले वैशाख...
काठमाडौं । स्थानीय तह निर्वाचन आउन ९ दिन मात्र बाँकी रहँदा निर्वाचन आयोगले विभिन्न पदका उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । आयोगले १ लाख ४५ हजार ९२ जना उम्मेदवारहरूको सूची सार्वजनिक गरेको हो । यसअघि विभिन्न प्राविधिक कारणले उम्मेदवारहरूको सूची प्रकाशनमा...
पोखरा । माछापुच्छ्रे गाउँपालिका अध्यक्षका उम्मेदवार मिन बहादुर गुरुङले युवाहरुका लागि ‘गाउँ फर्क अभियान’ नै सञ्चालन गर्ने बताएका छन् । गाउँपालिकालाई सबै क्षेत्रमा आत्मनिर्भर बनाउने उद्धेश्यसहित युवाहरु राजेगारी र विकासका लागि शहर केन्द्रित हुन नपर्ने...
काठमाडौं । गायक राजु लामाले विश्वकै सर्वाधिक उचाईमा कन्सर्ट गरेर विश्व कीर्तिमान राखेका छन् । जलवायु परिवर्तनको असरबारे सन्देश दिन गायक राजु लामाले ६ हजार ५७४ मिटर उचाइमा कन्सर्ट गरेका हुन् । उनले सगरमाथाको क्याम्प(३ पुगेर लामाले मंगोलियन हार्ट ब्याण्डका...