पोखरा । पोखरा महानगर बनेपछि पहिलो पटक जनप्रतिनिधिले जिम्मेवारी सम्हालेको पाँच वर्ष पुग्नै लागेको छ । यो पाँच वर्षमा पोखरा महानगरपालिकाले गरेका नीतिगत निर्णय, पूर्वाधार निर्माण लगायत विविधि विषयलाई समेटेर तयार पारिएको पोखरा महानगरका पाँच वर्ष पुस्तक विमोचन...
रुपन्देही । रोल्पाको माडी गाउँपालिका(३ तालाबाङमा माओवादी कार्यकर्ताले आक्रमण गर्दा नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्ष उम्मेदवार मीनबहादुर डाँगी घाइते भएका छन् । डाँगीलाई रड प्रहार गरी घाइते बनाएको कांग्रेसले जनाएको छ । उनलाई उपचारका लागि दाङ लगिएको छ...
काठमाडौं । सिनियरलाई पाखा लगाई आईजीपी नियुक्त गरिएको भन्दै सर्वोच्चमा रिट दायर गरेका एआईजी विश्वराज पोखरेलले आफुलाई मरेतुल्य बनाएको बताएका छन् । आईजीपी नियुक्तिको विषयमा असन्तुष्ट जनाउँदै रिट दायर गरेको एआईजी विश्वराज पोखरेलले धिरजप्रताप सिंहभन्दा आफू...
काठमाडौं । एआईजी विश्वराज पोखरेलले दायर गरेको रिटमाथि बहस सकिएको छ । नेपाल प्रहरीको आईजीपी नियुक्ति विरुद्ध पोखरेलले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथिको बहस केही बेर अघि सकिएको हो । एआईजी विश्वराज पोखरेलले सोमबार दायर गरेको रिटमाथिको बहस न्यायाधीश सुष्मालता...
बाग्लुङ । खोप भण्डारण क्षमता बढाउन जिल्ला स्वास्थ्य कार्यालय बागलुङमा ‘वाकिङ कुलर’ जडान गरिएको छ । बुधबार गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक खिमबहादुर खड्काले उद्घाटन गरे । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आर्थिक सहयोगमा बनेको उक्त चिस्यान...
पोखरा । हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेश देखि पश्चिम बङ्गालको समथर भू-भागसम्म बनेको न्यून चापीय प्रणाली प्रभाव रहेको छ। देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...
काठमाडौं । नेपाल प्रहरीको आईजीपी नियुक्तिमा वरिष्ठता मिचिएको भन्दै एआइजी विश्वराज पोखरेलले दायर गरेको रिटमाथिको सुनुवाइ बिहीबारसम्मलाई हेर्दाहेर्दैमा राखिएको छ । न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा सरकार पक्ष समेत बहसका लागि निवेदन लिएर आएपछि सुनुवाइ...
काठमाडौं । आगामी जेठ १ देखि लागुहुने गरि हप्तामा दुई दिन छुट्टी हुने भएपछि स्वास्थ्य मन्त्रालयले बैठक बोलाएको छ। मन्त्रालयले आउँदो जेठदेखि आइतबार ओपिडी सेवा खुलाउने वा नखुलाउने भन्ने विषयमा छलफल गर्न स्वास्थ्यसँग सम्बन्धित सरोकारवाला निकायहरूलाई छलफलमा...
कपिलवस्तु । म्यादी प्रहरीको पोशाक दुरुपयोग गर्दै मनलाग्दी बोलेर भाइरल भिडियो बनाउने युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कपिलवस्तु बाणगंगा नगरपालिका–४ का १६ वर्षीय नवराज रेग्मी रहेका छन् ।कपिलवस्तु घर भएका उनलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको...