रुपन्देही । रुकुमपूर्वमा माओवादीका कार्यकर्ताले एमाले कार्यकर्ताको हत्या गरेका छन् । रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा एमाले कार्यकर्ता डोटी बुढा जुनमायाको अपहरणपछि हत्या भएको प्रहरीले जनाएको छ । वैशाख २३ गते सो गाउँपालिका– ११ टक्सेरामा माओवादी...
काठमाडौं । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा सहभागि हुने नयाँ मतदातालाई आज र भोलि मतदाता परिचयपत्र बाँडिने भएको छ । वैशाख ३० गते बिहान ७ देखि बेलुका ५ बजेसम्म हुने मतदानमा उमेर पुगेका बालिगलाई मतदानको अधिकार सुनिश्चित गर्न आज र भोलि...
दाङ । झाडापखालाबाट तुलसीपुरमा एक बालकको मृत्यु भएको छ भने चार जना बिरामी परेका छन् । मृत्यु हुनेमा उपमहानगरपालिका–११ उरहरि निवासी तिलक पुनका साढे दुई वर्षका छोरा अनमोल पुन रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जानकारी दिएको छ । अनमोललाई उपचारका लागि...
पोखरा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको छ। चक्रवात 'असानी' हाल पश्चिम(मध्य बंगालको खाडीमा छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ । प्रदेश १का एक/दुई स्थानहरूमा मेघरगर्जनसहित...
तनहुँ । तनहुँको घिरिङमा नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ । चुनावी सभामा गएका बालक कालीगण्डकी नदीमा बेपत्ता भएको विषयमा दुई पक्षबीच झडप हुदाँ ढुंगा हानाहान भएको प्रहरीले जनाएको छ । सोमबार घिरिङ गाउँपालिका(१ पुट्टारमा आयोजित सत्तारुढ...
सरकारले हप्तामा दुई दिन बिदा दिने सूचना राजपत्रमा प्रकाशित गरेको छ । जेठ १ गतेदेखि शनिबार र आइतबार बिदा दिने निर्णय गृहमन्त्रालयले राजपत्रमा प्रकाशित गरेको हो । सूचनामा शिक्षण संस्थामा दिइने बिदाका विषयमा भने केही उल्लेख छैन। दसैँतिहारका सार्वजनिक बिदाबाहेक...
काठमाडौं। एनसेलले स्थानीय तह चुनावलाई लक्षित गर्दै आकर्षक अफर ल्याएको छ। अफरमा ग्राहकहरुले एनसेल एप मार्फत आफ्नो ब्यालेन्स रिचार्ज गर्दा बोनस स्वरुप ५० एमबीदेखि ५०० एमबी डेटा पाउने भएका छन्। एनसेलले यो अफर वैशाख २३ गतेबाट लागू गरिसकेको जनाएको छ। जसअन्तर्गत...
रुपन्देही । गृहमन्त्री बालकृष्ण खाणको पालिका रहेको रुपन्देहीको तिलोत्तमामा एमाले कार्यकर्तामाथि कांग्रेस कार्यकर्ताले आक्रमण गरेका छन् । आक्रमणमा परी तिलोत्तमा नगरपालिका वडा नम्बर १६ बिहुलीका सन्जीव भण्डारी र सागर रेग्मी घाइते भएका छन् । आक्रमणबाट भण्डारीको...
रोल्पा । रोल्पामा कांग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार भएको छ। नेकपा माओवादी केन्द्रका कार्यकर्ताको खुकुरी प्रहारबाट नेपाली कांग्रेसका दुई जना कार्यकर्ता घाइते भएका छन्। सोमबार बेलुका करिब ८ बजेतिर गंगादेव गाउँपालिका–५ बस्नेयौटामा माओवादी केन्द्र निकट...