समाचार


जेठ १ देखि बैंकहरू दुई दिन बन्द हुने

काठमाडौं । आगामी जेठ १ गतेदेखि बैंकहरू पनि सातामा दुई दिन बन्द हुने भएका छन् । यसअघिको सरकारी निर्णय सातामा दुई दिन, शनिबार र आइतबार विदा दिने निर्णय भएसँगै बैंकहरू पनि सो दिन बन्द हुने भएका हुन् । बुधबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले सरकारी निर्णय...

मौन अवधिभर नाइट क्लबमा पनि मदिरा बेच्न नपाइने

काठमाडौं । स्थानीय तह निर्वाचनको मौन अवधी शुरु भएसँगै स्थानिय प्रशासनले मदिरा बेच्न रोक लगाएको छ । वैशाख २७ को मध्यरातबाट मदिरा बिक्री वितरण तथा सेवन नगर्न काठमाडौं जिल्ला प्रशासनसहित अधिकांश जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेका छन् । मौन अवधिमा...

मतदातालाई बाँड्दै गरेको १२ कार्टुन रक्सी बरामद

कपिलवस्तु नगरपालिका-३ सानो बर्गदहवाबाट प्रहरीले रक्सी बरामद गरेको छ । मतदातालाई बाँड्दै गरेको अवस्थामा बुधवार कपिलवस्तु प्रहरीले बरामद गरेको हो । लु १ ज २४१० नम्बरको भ्यानमा राखिएको रक्सी स्थानीयलाई बाँड्न लागेको देखेपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले...

मनाङमा चुनावको दिनमा पनि पर्यटकले प्रवेश पाउने

मनाङ । यही वैशाख ३० गते हुने पालिका तह चुनावका दिन पनि हिमाली जिल्ला मनाङमा बाह्य पर्यटकले प्रवेश पाउने भएका छन् । निश्चित समय तोकिएर नेपाल भ्रमणमा आएका विदेशी पर्यटकलाई सहज बनाउने उद्देश्यले प्रवेश खुला गरिएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ...

दुर्गमका मतगणनास्थलमा सीसीटीभी ‘असम्भव’: भीडीओ रेकर्ड गरिने

काठमाडौं । देशभरका सबै मतगणनास्थलमा सीसीटिभी क्यामेराबाट निगरानी गर्न असम्भव हुने निर्वाचन आयोगले जनाएको छ । सबै मतगणना स्थलमा सीसीटीभी जडान सम्भव नभएपछि भीडीओ रेकर्ड भने गरिने आयोगले जनाएको छ । निर्वाचन आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय...

सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का महसुस

बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पमापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दहालका अनुसार आज बिहान १० बजेर १८ मिनेटमा ५.३ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्पको केन्द्रविन्दु दार्चुलाबाट ३०...

उडिरहेको श्री एयरलाइन्सको जहाजको इन्जिन फेल भए पछि…..

काठमाडौं । काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सका जहाजको इन्जिन फेल भएको छ । श्री एयरलाइन्सका अनुसार विमानको इन्डिकेटरमा समस्या देखिएपछि काठमाडौं फर्काइएको थियो । उक्त विमान धनगढीको लागि बिहान ११ः४८ बजे उडेको थियो । विमान उडेको १९ मिनेटपछि अपराह्न...

भारतीय वायु सेनाको विमान गौतमबुद्ध बिमानस्थलमा

भैरहवा । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुद्ध जयन्तीका दिन गर्ने लुम्बिनी भ्रमणको सुरक्षा ब्यवस्था मिलाउन भारतीय सुरक्षाकर्मी एसपिजी ९स्पेशल प्रोटेक्सन गार्ड० लिएर भारतीय वायुसेनाको बिमान भैरहवामा अवतरण गरेको छ । यस संगै गौतमबुद्ध अन्र्तराष्ट्रिय...

ट्रक दुर्घटनामा दुई जनाको मृत्यु

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा गए राति भएको ट्रक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । निलगिरिखोला जलविद्युत् आयोजनामा सिमेन्ट पु¥याएर फर्कँदै गरेको ग२ख ६५८ नंको ट्रक दुर्घटना हुँदा सवारीधनी र चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...