समाचार


अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातमा भाडा बढयो (सूचीसहित)

पोखरा । अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातमा भाडाबृद्धि भएको छ । इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले बढेमा वा घटेमा वैज्ञानिक भाडा समायोजन प्रणलीअनुसार स्वचालित रूपमा अन्तर प्रदेश यातायातको भाडा बढ्ने वा घट्ने व्यवस्था गरे अनुरुप भाडा बृद्धि...

चीनका लागि प्रस्तावित रातदूत श्रेष्ठको नाम अनुमोदन

काठमाडौं । चीनका लागि प्रस्तावित राजदूत विष्णुपुकार श्रेष्ठको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ । मंगलबार सुनुवाइसँगै समितिले श्रेष्ठ र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत दानबहादुर तामाङको नाम अनुमोदन गरेको हो । दुवै विरुद्ध समितिमा उजुरी...

कास्कीको अन्नपुर्ण गाउँपालिकामा एमालेका विष्णु केसीको विजयी

पोखरा । कास्कीको अन्नपुर्ण गाउँपालिकामा नेकपा एमालेका विष्णु केसी विजयी भएका छन् । नेपाली काग्रेसका युवराज कुवँरलाई ७ सय ६३ मतल पछि पार्दै विजयी भएका हुन् । केसीले ६ हजार ७ सय २२ मत प्राप्त गरेका छन् भने नेपाली काग्रेसका उमेद्वार युवराज कुवँरले ५ हजार...

फेरि बढेर आयो पेट्रोलको मूल्य (नयाँ मूल्यसहित)

काठमाडौं । भारतबाट फेरि इन्धनको मुल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई फेरि इन्धनको मूल्य बढाएर पठाएको हो । आईओसीले सोमबार पठाएको मूल्यअनुसार पेट्रोल प्रतिलिटर ८ रुपैयाँ बढेको निगमले जनाएको छ । निगमको अनुसार डिजेलमा ४ रुपैयाँ...

बालेनको जितहारमा बाजी राख्ने दुई पक्राउ

काठमाडौं । स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहको जितहारमा बाजी राख्ने दुई जना पक्राउ परेका छन् । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ५ का रमेश खड्का र सोही वडाका विजय फुयाललाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । उनीहरुले...

एमालेले एक मतले जितेपछि कांग्रेसले गर्‍यो चक्काजाम

सर्लाहीमा नेकपा एमालेले एक मतले जितेपछि कांग्रेस कार्यकर्ताले चक्काजाम गरेका छन् । हरिवन नगरपालिकामा एमालेका उम्मेदवार निरध्वज कार्की एक मतले विजयी भएका छन् । कांग्रेसका कार्यकर्ताले पुन मतगणनाको माग गर्दै राजमार्गमा टायर बालेर चक्काजाम गरेका हुन्। वडा...

मतगणना स्थलमा ढुंगामुढा : तातोपानी गाउँपालिकामा मतगणना स्थगित

जुम्ला । जुम्ला जिल्लाको तातोपानी गाउँपालिकामा मतगणना स्थगित भएको छ । मतगणनाको विषयलाई लिएर माओवादी केन्द्र र नेपाली कांग्रेस कार्यकर्ताबीच विवाद भई मतगणनास्थलमा ढुंगामुढा भएपछि मतगणना अवरुद्ध भएको बताइएको छ । तातोपानी गाउँपालिका वडा नम्बर ३ को नतिजा...

बालेन शाहको जित/हारको पक्षमा दुई युवाले राखे २८ किलोको खसी बाजी

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहको जित र हारको पक्षमा खोटाङमा दुई युवाले बाजी राखेका छन् । आइतबार बिहान खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ५ का रमेश खड्का र विजय फुयालले कागज नै गरेर बाजी राखेका हुन्। बालेन...

भारतीय प्रधानमन्त्री मोदी आउने भएपछि सिंगारियो लुम्बिनी

रुपन्देही । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउने भएपछि लुम्बिनीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षकर्मीको संख्या बढाइएको छ । आइतबार भारतका २ वटा हेलिकप्टरमा आएको भारतीय सुरक्षा फौजसहितको टिम लुम्बिनीमा हेलिप्याड जाँच गरी फर्किएको छ । भारतीय...