पोखरा । हिजो बिहान देखि बेपत्ता तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । यार्सागुम्बा टिप्न गएका स्थानीयले क्षेतविक्षेत अवस्थामा तारा एयर फेला पारेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी...
पोखरा । हिजो बिहान देखि बेपत्ता तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । यार्सागुम्बा टिप्न गएका स्थानीयले क्षेतविक्षेत अवस्थामा तारा एयर फेला पारेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी...
पोखरा। सम्पर्कविहीन भएको तारा एयरको आइतबारको खोजी कार्यलाई स्थगित गरिएको छ । प्रतिकुल मौसमका कारण खोजी कार्य रोकिएको नेपाली सेनाले जनाएको छ । खोजी कार्य दिनभरी चले पनि खराब मौसमका कारण आइतबार जहाज खोज्ने कार्य सफल हुन सकेन । सैनिक प्रवक्ता नारायण सिलवालले...
मुस्ताङको मानापाथीमा देखिएको बलिरहेको आगो तर्फ नेपाली सेना परिचालन भएको छ । स्थानीयले मानापाथि हिमालको फेदमा आगो बलिरहेको र त्यही नै बेपत्ता भएको तारा एयरको विमान हुनसक्ने अनुमान गरेपछि नेपाली सेनाले आफ्नो फौजलाई मानापाथी हिमालतर्फ केन्द्रित गरि परिचालन...
पोखरा । आइतबार बिहान पोखराबाट मुस्ताङ जिल्लाको जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको जहाज जलिरहेको अवस्थामा फेला परेको छ । नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठले सो कुराको जानकारी दिए । उनका अनुसार मुस्ताङ जिल्लाको थासाङ गाउँपालिकाको–२ लारीकोटभन्दा...
काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/०८० को बजेट स्वीकृत गरेको छ ।आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले बजेट स्वीकृत गरेको हो ।संसद्मा पेस गरिने बजेट करिब साढे १७ खर्ब रुपैयाँको हुनेछ। सरकारले नयाँ आर्थिक वर्षको बजेट आइतबार सार्वजनिक गर्दैछ ।
काठमाडौं । यौन हिंसाको उजुरी दिने हदम्याद बढाउन विद्येयक दर्ता भएको छ । यौन हिंसामा परेकाले एक वर्षभित्र उजुरी दिनुपर्ने विद्यमान कानुनले पीडितले न्याय पाउन नसकेको आवाज उठिरहेका बेला सरकारले हदम्याद बढाउने गरी कानुन बनाउन लागेको छ । यसका लागि आइतबार संघीय...
काठमाडौं । तारा एयरलाइन्सको बेपत्ता जहाज खोज्न नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको छ । काठमाडौंबाट सेनाको एमआई–१७ हेलिकप्टर जोमसोमका लागि उडेको नेपाल प्रहरीका प्रवक्ता विष्णु केसीले जानकारी दिएका छन् । उनका अनुसार यसअघि पोखराबाट गएको हेलिकप्टरले खराब...
काठमाडौं । काठमाडौं महानगरपालिकामा नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन), उपमेयर सुनिता डंगोल सहितका जनप्रतिनिधिहरूको शपथ ग्रहण भोलि(सोमबार) हुने भएको छ। भोलि बिहान ११ बजेतिर काठमाडौं महानगरका मुख्य निर्वाचन अधिकृतले मेयर साहलाई राष्ट्रिय सभागृहमा पद...