समाचार


स्थानीय तहले अब कोरियामा कामदार पठाउन नपाउने

काठमाडौं । अब स्थानीय तहले दक्षिण कोरियामा स्वइच्छा कामदार पठाउन नपाउने भएका छन् ।सरकारले स्थानीय तहलाई दक्षिण कोरियामा मौसमी कामदार पठाउन रोक लगाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै भगिनी सम्बन्ध कायम गरी दक्षिण...

पोखरा सेती नदीमा हाम फालिन किशोरी

पोखरा । पोखराको सेती नदीमा एक किशोरी हाम फालेकी छन् । आज दिउँसो नदीपुरस्थित सेतीनदी पुल नजिकैबाट एक किशोरी हाम फालेको प्रहरीले जानकारी दिएको छ । प्रत्यक्षदर्शीले दिएको जानकारीको आधारमा अहिले खोजि कार्य भइरहेको कास्कीका प्रहरी निरिक्षक ज्ञान खड्काले...

स्वीस सरकारद्धारा नेपाललाई ८६ करोड अनुदान

काठमाडौं। स्वीजरल्याण्ड सरकारले नेपाललाई ६८ लाख स्वीस फ्रान्स ९८६ करोड १३ लाख रुपैयाँ० अनुदान दिएको छ। अर्थ मन्त्रालय र स्वीस अधिकारीबीच आज बुधबार सो अनुदानका लागि सम्झौता भएको छ। सम्झौता पत्रमा अर्थ मन्त्रालयका सहसचिव ईश्वरीप्रसाद अर्याल र स्वीजरल्याण्ड...

काठमाडौंको फोहोर फाल्ने क्रममा बञ्चरेडाँडामा तनाव : प्रहरीद्धारा अश्रुग्यास प्रहार

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर नुवाकोटको बञ्चरेडाँडामा फ्याँक्ने क्रममा आज बुधबार पनि स्थानीयले रोकेका छन् । राजधानीमा भएको सहमतिमा आफुहरु सहमत नभएको भन्दै फोहोर फाल्न गएको टिपरमा अवरोध गरेपछि तनावको स्थिति सिर्जना भएको छ । मंगलबारदेखि प्रहरीको सहयोगमा...

बजेटप्रति तीन उद्योगी व्यवसायी संगठनको असन्तुष्टि : सडक बन्द गर्ने चेतावनी

मोरङ । विराटनगरका उद्योगी व्यवसायीका तीन संगठनले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा असन्तुष्टि जनाएका छन् । उनीहरुले हाल ल्याएको बजेटले स्टिल उद्योग, वनस्पति घ्यू–तेल उद्योग र सेनिटरी प्याड उद्योगलाई संकटमा पार्ने भन्दै आन्दोलनको चेतावनी...

पत्रकार महासंघ कास्कीको डिजिटल पत्रकारिता तालिम सुरु

पोखरा । नेपाल पत्रकार महासंघ कास्कीले डिजिटल पत्रकारिता तालिम सुरु गरेको छ । आज देखि २७ गतेसम्म संचालन हुने तालिमलाई पोखरा महानगरपालिकाले सहयोग गरेको हो । तालिममा पछिल्लो पटक डिजिटल पत्रकारितामा प्रयोग गरिँदै आएका विषयवस्तुका सम्बन्धमा प्रशिक्षण गराइनेछ...

अमेरिकी सेनाका जर्नेल चार्ल्स नेपाल आउँदै

काठमाडौं । अमेरिकी सेनाका प्यासिफिक कमान्ड कमान्डिङ वरिष्ठ जर्नेल चार्ल्स ए फ्लाएन चार दिने नेपाल भ्रमणमा आउने तय भएको छ ।उनी अमेरिकी सेनाको विशेष विमानबाट जेठ २६ गते बिहीबार नेपाल आउने छन् । नेपालबाट प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको तयारी...

काठमाडौंको फोहोर विसर्जनमा आज पनि स्थानीयको अवरोध

बन्चरेडाँडामा काठमाडौंको फोहोर विसर्जन गर्न आज पनि स्थानीयले अवरोध गरेका छन् । स्थानीयवासीसँग समन्वय नगरेको भन्दै मंगलबार पनि फोहोर विसर्जन गर्न स्थानीयले अवरोध गरेका थिए । त्यसपछि फोहोर विसर्जन गर्न प्रहरीले बल प्रयोग गरेको थियो । प्रहरीले धरपकड गरेको...

सरकारको प्रतिबद्धता : अबको तीन वर्षमा सबै प्रकारका बालश्रम अन्त्य गर्छौ

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले अबको ३ वर्षमा सबै प्रकारका बालश्रम अन्त्य गर्ने प्रतिवद्धता जनाएका छन् । बाध्यात्मक श्रम तथा मानव बेचबिखन पूर्ण रुपमा उन्मूलन गर्ने नेपालको प्रतिबद्धता रहेको मन्त्री श्रेष्ठले बताए...