समाचार


पब्जी बन्द गर्न सांसदको माग

संसदमा अनलाइन गेम पब्जी बन्द गर्न आवाज उठेको छ । बिहीबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद दिल कुमारीले पब्जी बन्द गर्नुपर्ने बताएकी हुन् । छिमेकी देशमा पनि पब्जी बन्द गरिएको भन्दै उनले नेपालमा पनि पब्जी बन्द गर्न माग गरिन् । पब्जीबाट युवा पुस्ता...

सरकारी सेवाका १० प्रतिशत कर्मचारीको दरबन्दी कटौती गरिने

सरकारले कर्मचारी प्रशासनलाई चुस्तदुरुस्त पार्न सरकारी सेवाका १० प्रतिशत कर्मचारीको दरबन्दी कटौती गर्ने भएको छ। सरकारी सेवामा रहेका अनावश्यक सङ्गठन संरचना खारेज गरी बाँकी रहेका कर्मचारीलाई थप सेवा सुविधा प्रदान गर्नेगरी सरकारी सेवाका कर्मचारीको दरबन्दी...

दोर्दी खोला कम्पनीको आईपीओ बिक्री खुला

लमजुङ । दोर्दी खोला कम्पनीले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । दोर्दीले दोस्रो पटक सर्वसाधारणका लागि साधारण सेयर विक्रीमा ल्याएको हो । प्रति सेयर १०० अंकित दरका २१ करोड ९५ लाख ५० हजार ९०० रुपैयाँ मूल्यको २१ लाख ९५ हजार ५०९ कित्ता साधारण बिक्रीमा...

युक्रेनी सहर सेभेरोदोनेत्स्कको ठूलो भाग रुसी सेनाको कब्जामा

एजेन्सी । रुसी सेनाले पूर्वी युक्रेनको महत्वपूर्ण सहर सेभेरोदोनेत्स्कलाई ठूलो मात्रामा नियन्त्रणमा लिएको त्यहाँका गभर्नरले पुष्टि गरेका छन् । सेभेरोदोेनेत्स्क युक्रेनको पूर्वी दोनबास क्षेत्रको प्रमुख सहर हो । युक्रेनका अन्य क्षेत्रहरूबाट भगाइएपछि रुसले...

मेलम्चीमा बाढी : अस्थायी पुलमा क्षति, आवातजावत रोकियो

काठमाडौं । गतवर्ष बाढीले वितण्डा मच्चाएको सिन्धुपाल्चोकको मेलम्ची गएराती फेरि बाढी आएको छ। गएराती परेको अविरल वर्षाले मेलम्ची खोलामा आएको बाढीले अस्थायी पुलमा क्षति पुर्याएको छ । मेलम्ची नगरपालिका वडा नम्बर ७ र ११ लाई जोड्न ह्युमपाइप राखेर बनाइएको अस्थायी...

केन्द्रखबरका व्यवस्थापक रमेश पौडेललाई पितृशोक

पोखरा । केन्द्रभाग मिडिया प्राली तथा केन्द्रखबर डटकमका व्यवस्थापक रमेश पौडेललाई पितृशोक परेको छ। पौडेलका बुबा तारानाथ पौडलको ८६ वर्षको उमेरमा निधन भएको हो ।पौडेलको हिजो दिउँसो साढे १ बजे निधन भएको पारिवारिक श्रोतले जानकारी दिए । पौडेल लामो समयदेखि दम...

अमेरिकी डलरको भाउ हालसम्मकै उच्चः अन्य देशका मुद्रादर कति ?सूचीसहित

पोखरा । नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च बनेको छ । बिहीबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १२४ रुपैयाँ ०८ पैसा र बिक्रीदर १२४ रुपैयाँ ६८ पैसा तोकेको छ । डलरको भाउ बढेसँगै नेपाली रुपैयाँ कमजोर बनेको छ । करिब...

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध

चितवन । वर्षासँगै खसेको पहिरोका कारण नारायणगढ– मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना–६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेका कारण गए रातिदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । आज बिहानैदेखि पहिरो...

सेतीमा हामफालेकी युवती वेपत्ता, नदीले बगाएको प्रहरीको अनुमान

पोखरा । पोखराको सेती नदीमा हाम फालेकी एक किशोरी वेपत्ता भएकी छन् । पोखरा महानगरपालिका वडानम्बर ३ नदीपुर नारायणस्थान नजिक रहेको सेतीनदी पुलबाट हाम फालेकी किशोरी अहिलेसम्म वेपत्ता रहेको अस्थाई प्रहरी विट नदिपुरका बरिष्ठ प्रहरी हवल्दार गौतम श्रेष्ठले जानकारी...