समाचार


दैलेख जिसस प्रमुखमा कांग्रेसका बागी उम्मेदवार विजयी

सुर्खेत । जिल्ला समन्वय समिति दैलेखको निर्वाचनमा प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएका नमराज शाही विजयी भएका छन् । उनी नेपाली कांग्रेसका उपसभापतिसमेत हुन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी गठबन्धन बनाएर चुनावी मैदानमा रहे पनि बागी...

गुल्मीमा जेसीबीले फालेको ढुंगाले लागेर एक बालकको मृत्यु

गुल्मीमा जेसीबीले फालेको ढुंगाले लागेर एक बालकको मृत्यु भएको छ । बिहीबार बिहान गुल्मीको मुसिकोट नगरपालिका ३ मा सडक मर्मतका क्रममा जेसीबीले ढुंगा पन्छाउने क्रममा खसेको ढुंगाले लागेर स्कुल जाँदै गरेका एक बालकको ज्यान गएको हो । मृत्यु हुनेमा मुसिकोट– २...

सम्पत्ति शुद्धीकरणमा नयाँ व्यवस्था : उच्च पदस्थको सम्पत्तिमा कडा निगरानी

काठमाडौं । नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरणसम्बन्धी नयाँ व्यवस्था ल्याएको छ। आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी व्यवस्थामा संशोधन गरेर राष्ट्र बैंकले नयाँ व्यवस्था ल्याएको हो । शुद्धीकरणसम्बन्धी व्यवस्थामा संशोधन गर्दै राष्ट्र बैंकले...

अपडेट : मुग्लिन नारायणघाट सडक खुल्यो

काठमाडौं । पहिरोका कारण गएरातीबाट अवरुद्ध भएको मुग्लिन नारायणघाट सडक सुचारु भएको छ । पृथ्वी राजमार्गको मुग्लिन नजिकै इच्छाकामना गाउँपालिका-४ नाग्दी खोलामा गएको पहिरो हटाएसँगै हाल सडक खुलेको हो । बुधबार राति ११ बजेतिर खसेको पहिरोका कारण राजमार्ग दुईतर्फी...

मर्स्याङ्दी र मध्यमर्स्याङ्दीको बिजुली पनि भारत बिक्री

काठमाडौं । पछिल्लो समय नेपालले धमाधम भारतमा बिजुली निर्यात गर्न थालेको छ । नदीमा पानीको बहाव बढेसँगै विजुली उत्पादन तिव्र बन्दा नेपालले भारतमा बिजुली बेच्न थालेको हो । मर्स्याङ्दी र मध्यमर्स्याङ्दी जलविद्युत आयोजनाको बिजुली पनि भारतमा निर्यात हुन थालेको...

महानायक हमालको आज जन्मोत्सव

काठमाडौं । महानायक राजेश हमालले आज जन्मोत्सव मनाउँदैछन् ।उनलाई सामाजिक सञ्जालमा फ्यान देखि दर्शकसम्मले शुभकामना दिइरहेका छन् । उमेरलाई अंकको रुपमा मात्र बुझ्न आग्रह गर्ने हमालको जन्म २०२१ साल जेठ २६ गते भएको हो । आफूलाई सँधै युवा भन्न रुचाउने हमालले...

भोलिबाट १२ देखि १७ वर्षसम्मकालाई बुस्टर डोज

काठमाडौं । सरकारले अब १२ देखि १७ वर्षसम्मका बालबालिकालाई पनि कोरोना विरुद्धको बुस्टर डोज दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्तरीय २४ गतेको निर्णयले बुस्टर डोज दिने निर्णय गरेको हो । १२ देखि १७ वर्षसम्मका सरकारले पहिला तथा दोस्रो डोज मोडना...

ललितपुरमा १५ वर्षीया किशोरी बलात्कृत

काठमाडौं । ललितपुरमा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । बालिकालाई बलात्कार गरेको आरोपमा ललितपुर महानगरपालिका–२६ सुनाकोठी बस्ने ओखलढुङ्गा चिशङ्खु गढी गाउँपालिका–३ दियाले घर भएका २३ वर्षीय मिलन परियारलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई...

मुग्लिन नारायणघाट सडकखण्डमा रोकिएन पहिरो : अझै खुलेन सडक

काठमाडौं । गएराती परेको पानीले पहिरो खस्दा अवरुद्ध भएको मुग्नि नारायणघाट सडक खण्ड अझै खुल्न सकेको छैन । पृथ्वीराजमार्ग अन्तर्गत चितवनको ईच्छाकामना गाँउपालिका–५ नाग्दी खोला नजिक २ स्थानमा पहिरो झरेका कारण सडक अवरुद्ध भएको थियो ।बिहानैबाट सडक खुलाउने...