समाचार


भारतीय प्रधानमन्त्री मोदी आउने भएपछि सिंगारियो लुम्बिनी

रुपन्देही । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउने भएपछि लुम्बिनीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षकर्मीको संख्या बढाइएको छ । आइतबार भारतका २ वटा हेलिकप्टरमा आएको भारतीय सुरक्षा फौजसहितको टिम लुम्बिनीमा हेलिप्याड जाँच गरी फर्किएको छ । भारतीय...

मतगणना सुस्त, देशभरको अन्तिम परिणाम आउन १० दिन लाग्ने

काठमाडौैं । निर्वाचन आयोगले १० भित्र देशभरिको अन्तिम मतपरिणाम सार्वजनिक गर्ने दाबी गरेको छ । त्यसका लागि मतगणनास्थल र कर्मचारी थप गरेर देशभरिको मतगणनालाई तीव्र पार्ने आयोगले बताएको छ। ललितपुर महानगरमा एक, भरतपुर महानगरमा दुई र काठमाडौं महानगरमा ६ ठाउँमा...

ContentMetal Casino AffiliatesSuomi Etenee Vauhdilla Kohti Rahapelaamisen Avointa LisenssijärjestelmääMiten Nettikasinot Toimivat?Suositut KasinotParhaat Paylevo Casinot 2023Barcrest Casino ListausVastuullinen PelaaminenOnlinekasinopelitfiCasinoSuomen...

पत्रकार महासंघ गण्डकीका कोषाध्यक्ष न्यौपाने माथि कुटपिट

पोखरा । समाचार संकलनका लागि शहिद लखन गाउँपालिका १ स्थित बक्रेश्वरी माध्यमिक विद्यालयको मतदान केन्द्र पुग्नुभएका नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिका कोषाध्यक्ष राजेन्द्र न्यौपाने माथि कुटपिट भएको छ । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका कोषाध्यक्ष...

तनहुँमा ११३ वर्षीय बृद्धाले गरिन् मतदान

पोखरा । तनहुँमा ११३ वर्षीय बृद्धाले मतदान गरेकी छन् । बरभंज्याङ वडानम्बर–५ को महादेवता प्राविको मतदान स्थलमा ११३ वर्षीय गोपि माया पोख्रेलले मतदान गरेकी हुन् । पोखरोल आफै मतदान स्थल पुगेकी थिइन् । भने उनका छोरा चोपकान्त पोख्रेलले मतदानमा सहयोग गरेका थिए...

पाँचखालको एक मतदान केन्द्रमा तोडफोड, मतदान स्थगित

काभ्रे । काभ्रेको पाँचखाल नगरपालिकाको वडा नम्बर १३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा तोडफोड भएको छ । मतदान अधिकृतले धाँधली गरेको भन्दै आक्रोशित भिडले मतपेटिका तोडफोड गरेका हुन् । तोडफोडपश्चात त्यहाँको मतदान स्थगित भएको छ । आक्रोशित भिडले...

आजै बेलुकादेखि मतगणना सुरु हुने

काठमाडौं । आज भईरहेको मतदान सकिएपछि आज शुक्रबार बेलुकादेखि नै मतगणना सुरु हुने भएको छ । पालिका चुनाव अन्तर्गत देशभ अहिले मतदान भइरहेको छ । आज बेलुका ५ बजेसम्म मतदान हुने भनिए पनि त्यो समयमा मतदान केन्द्रमा प्रवेश गरेका मतदातालाई मतदानमा सहभागी गराइनेछ...

स्याङ्जा दुर्घटना अपडेट : मृतक १४ जनाकै पहिचान खुल्यो, घाईतेलाई जिएमसी रिफर (नामसहित)

पोखरा । स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटना हुदाँ १४ जनाको ज्यान गएको छ भने ११ जना घाईते भएका छन् । मत हाल्न शिघ्रेदेखि वालिङतर्फ आउने क्रममा वालिङ नगरपालिका–१४ पञ्चमूलमा जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायब उपरीक्षक...

सप्तरीमा मतदान अधिकृत कुटिए, मतपेटिका तोडफोड

सप्तरी । सप्तरीमा मतदान अधिकृतमाथि कुटपिट भएको छ । डाक्नेश्वरी नगरपालिकाको-२ स्थित हरिरबा जनता मावि मतदान स्थलमा केही व्यक्तिको समूहले मतपेटिकाहरु तोडफोड गर्दै मतदान अधिकृतलाई कुटपिट गरेको बताइएको छ । कुटपिटबाट मतदान अधिकृत विपिन यादव घाइते भएका छन् ।...