समाचार


घुस लिने अमिनविरुद्ध विशेष अदालतमा मुद्दा

अख्तियार दुरुपयोग अनुसनधान आयोगले नापी कार्यालय भैरहवा, रुपन्देहीमा कार्यरत अमिन टेकबहादुर रायमाझीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार अमिन बस्नेतले जग्गाको हाल साविक गर्ने प्रयाजनार्थ सेवाग्राहीसँग...

लोक सेवा आयोगसम्बन्धी विधेयक पारित

काठमाडौं । संघीय संसदले लोक सेवा आयोगसम्बन्धी विधेयक पारित गरेको छ । २५ भदौ, २०७६ मा प्रतिनिधिसभामा पेश भएको यो विधेयक प्रतिनिधिसभाबाट ९ असार २०७७ मै पारित भएको थियो । प्रतिनिधिसभाबाट पारित भएर गएको यो विधेयकलाई राष्ट्रिय सभाले २८ भदौ २०७८ मा पारित गरेको...

जिप दुर्घटनामा चालक सहित ६ जना घाइते

बझाङ । बझाङमा जिप दुर्घटना हुँदा चालक सहित ६ जना घाइते भएका छन्। जिल्लाको दुर्गाथली गाउँपालिका–३ रकैल तर्फ गइरहेको सुदुरपश्चिम प्रदेश ०१००१ ज १३९९ नम्बरको जिप सडक भन्दा करिब ६० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। दुर्घटनामा परी दुर्गाथली...

लगातारको पानीले पोखरामा पुन फर्निचर सोरुम भासियो

पोखरा । अविरल वर्षाले पोखर–४ मा सडक र पसल भासिएको छ। पोखराको गैरापाटनबाट भूपी शेरचन राजमार्ग जोड्ने भित्री सडक भासिनुका साथै एउटा घरमा क्षति पुगेको छ। पुन फर्निचर सोरुम रहेको भवन मासिएको हो । नेत्र पुनले संचालन गरेको फर्निचर सोरुम जोखिममा परेको छ । नगरपालिकाले...

एघार महिनामा १६ अर्ब बढीको फलफूल नेपाल भित्रियो

काठमाडौं । भन्सार विभागको अनुसार चालु आर्थिक वर्ष २०७८र७९ को पहिलो एघार महिनामा विभिन्न देशबाट नेपालमा १६ अर्ब २० करोड ७५ लाख ५० हजार रुपैयाँको फलफूल भित्रिएको छ । २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा उक्त रकम बराबरको फलफूल नेपाल भित्रिएको हो ।...

महानगरवासीलाई सजगता अपनाउन मेयर आचार्यको आग्रह

पोखरा । पोखरा महानगरका मेयर धनराज आचार्यले वर्षाका कारण आउन सक्ने बिपद्को जोखिमबाट जोगिन थप सजगता अपनाउन नगरवासीलाई आग्रह गरेका छन् । आइतबार एक अपिल जारी गर्दै मेयर आचार्यले पोखराका विभिन्न ठाउँमा शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण वडा नम्बर...

बेँसीसहर–चामे सडक बन्द

लमजुङ । बेँसीसहर–चामे सडकखण्ड बन्द भएको छ । यस सडकखण्डको सल्लाघारी भिरमा सडक ढलान गर्नका लागि आज बिहान ६ बजेदेखि १३ गते साँझ ६ बजेसम्मका लागि सडक बन्द गरिएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयले जानकारी दिएको छ । चामे गाउँपालिका–२ सल्लाघारीमा साँघुरो...

बेँसीसहर–चामे सडक बन्द

लमजुङ । बेँसीसहर–चामे सडकखण्ड बन्द भएको छ । यस सडकखण्डको सल्लाघारी भिरमा सडक ढलान गर्नका लागि आज बिहान ६ बजेदेखि १३ गते साँझ ६ बजेसम्मका लागि सडक बन्द गरिएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयले जानकारी दिएको छ । चामे गाउँपालिका–२ सल्लाघारीमा साँघुरो...

नागरिक लगानी कोषले थप १.५ प्रतिशत प्रतिफल दिने

काठमाडौं । नागरिक लगानी कोषले कर्मचारी वचत बृद्धि स्वीकृत अवकाश कोष कार्यक्रमका सहभागीलाई थप प्रतिफल दिने भएको छ । कोषले करिव २ लाख ९८ हजार सहभागीहरुलाई थप प्रतिफल दिने निर्णय गरेको छ । कोषले आर्थिक बर्ष २०७७र७८ सम्मको मुनाफाबाट १ दशमलव ५ प्रतिशत थप प्रतिफल...