समाचार


भोलि (शनिबार) पोखरा सभागृह हलमा स्पोर्टस् अवार्ड

पोखरा । शनिबार छैटौं संस्करणको पोखरा स्पोर्टस् अवार्ड २०७८ हुँदैछ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेको प्रमुख आतिथ्यतामा हुने अवार्ड कार्यक्रममा कुल ७ वटा विधामा अवार्ड वितरण गरिनेछ । यसरी वितरण गरिने अवार्डको विधामा लाइफ टाइम अचिभमेन्ट...

धान दिवसको दिन आफुमाथि दुर्व्यवहार भएको भन्दै रेस्लर जुरेलीले दिइन उजुरी

काठमाडौं । रेस्लर अस्मिता जुरेलीले आफुमाथि दुर्व्यवहार भएको भन्दै हिलारी भनिने हिक्मत बोहराविरुद्ध उजुरी दिएकी छिन् । ललितपुरको फर्सिडोलमा धान रोप्दै असार १५ मनाउने क्रममा आफूमाथि हिलोमा पछारेर हिलारीले दुर्व्यवहार गरेको उनले उजुरीमा उल्लेख गरेको प्रहरीले...

एक महिनामा नेपालले भारतलाई बेच्यो १ अर्ब ७२ करोडको बिजुली

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले एक महिनाको अवधिमा भारतलाई १ अर्ब ७२ करोड ३० लाख रुपैयाँको बिजुली बेचेको छ । भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा नेपालले बिजुली बेचेको हो । प्रााधिकरणले देशभित्र खपत गरी बचेको विद्युत गत १९...

राष्ट्रिय सभामा आश्रित विधेयकमाथिको छलफल एमालेद्धारा बहिष्कार

काठमाडौँ । प्रमुख विपक्षी दल नेकपा एमालेले राष्ट्रिय सभामा बजेट आश्रित विधेयकमाथिको छलफल बहिष्कार गरेको छ । अर्थमन्त्री जनादर्न शर्मा ‘प्रभाकर’ ले अनाधिकृत व्यक्तिबाट करको दर हेरफेर गरेको भन्दै एमालेले राजीनामा माग गर्दै आएको छ । राजीनामा नदिने भए संसदीय...

गल्याङमा घर भत्कीदा भएको क्षतिले मर्माहत भएको छुँ : भागवतप्रकाश मल्ल

पोखरा । गण्डकी प्रदेश सभा सदस्य भागवतप्रकाश मत्लले स्याङ्जा गल्याङ नगरपालिका–१० डुविनडाँडामा घर भत्कीएर एक जनाको  मृत्यु भएको घटना प्रति दुखः व्यक्त गरेका छन् । शुक्रबार श्रदाञ्जली तथा समवेदना बक्तव्य जारी गदै मल्लले असार १५ गते राति परेको अविरल वर्षाका...

मधेसमा ११ महिनामा विपदमा परेर ५०१ जनाको मृत्यु

मधेस प्रदेशमा विपदका घटनामा परेर ५०१ जनाले ज्यान गुमाएका छन् । चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा मात्रै ५०१ जनाको मृत्यु भएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ । प्रहरी कार्यालयको अनुसार २०७८ साउनदेखि २०७९ जेठसम्ममा प्रदेशका विभिन्न...

आज डलर, यूरो, पाउण्ड, रियाल लगायतको मूल्य कति छ ? (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि तोकेको डलरको बिक्री दर अनुसार एक डलरको खरिददर १२६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १२६ रुपैयाँ ६६ पैसा रहेको छ । युरो एकको खरिद दर १३१ रुपैयाँ २८ पैसा र बिक्री दर १३१ रुपैयाँ ९० पैसा रहेको छ।बेलायती पाउण्ड एकको...

दक्षिण कोरियामा १३ नेपाली पक्राउ

काठमाडौं । रोजगारीका लागि नेपाली युवाको आर्कषणमा रहेको दक्षिण कोरियामा १३ नेपाली पक्राउ परेका छन् ।अवैध रुपमा काम गरिरहेका १३ जना नेपालीलाई दक्षिण कोरियाको अध्यागमन ऐन उल्लंघन गरेको आरोपमा पक्राउ परेका हुन् । पक्राउ परेका नेपालीहरुको नाम ठेगाना हाल सम्म...

मध्यरातमा मोटरसाइकलले साइकललाई ठक्कर दियो : दुईको मृत्यु, दुई घाईते

दाङ । दाङमा मोटरसाइकलले साइकललाई ठक्कर दिदाँ दुई जनाको ज्यान गएको छ भने दुई जना घाईते भएका छन् । गए राति घोराही उपमहानगरपालिका–७ बेसाईमा सौडियारबाट सर्रातर्फ आउँदै गरेको रा३प २९२२ नम्बरको मोटरसाइकलले दुई साइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय दाङले...