समाचार

आज यी प्रदेशमा भारी वर्षा हुने

पोखरा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाको अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशको...

विद्यार्थी र अभिभावकको पहिलो रोजाई सामुदायिक विद्यालय बन्नेगरि सुधार गर्छौं : मेयर आचार्य

पोखरा  । पोखरा महानगरका मेयर धनराज आचार्यले विद्यार्थी र अभिभावकको पहिलो रोजाई समुदायिक विद्यालय बन्नेगरि गुणस्तरमा सुधार ल्याउने बताएका छन् । पोखराको लेखनाथ क्षेत्रका चार सामुदायिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गर्न आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो...

काँग्रेस बैठक : निर्वाचन परिचालन र प्रचार समितिको प्रतिवेदन पेश

 काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कमिटीको बैठकमा निर्वाचन परिचालन समिति र प्रचार समितिको प्रतिवेदन पेश भएको छ। सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कमिटीको बैठकमा निर्वाचन परिचालन समिति र प्रचार समितिको प्रतिवेदन पेश भएको हो...

सुदूरपश्चिम प्रदेशसभा बैठक प्रतिपक्षी दलद्वारा बहिस्कार

कैलाली । प्रतिपक्षी दलका प्रदेश सभा सदस्य नभएपछि प्रदेश सभाको बैठक पुन स्थगित भएको । पाँचौँ लगत लगातार स्थगित भएपछि आज ३ बजे बैठक आह्वान गरिएको थियो । तर, बैठक एमाले, जसपा र राजपाले बहिस्कार गरेपछि बस्न सकेन। प्रतिपक्ष दलको सिट खालि भएको भन्दै सभामुख...

महावीर पुन गण्डकी रत्नबाट विभूषित, अनुसन्धानका लागि गण्डकीले छुट्यायो १० करोड

पोखरा । गण्डकी प्रदेश सरकारले गण्डकी रत्नबाट महावीर पुनलाई विभूषित गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमबार पोखरामा आयोजित कार्यक्रममा पुनलाई उक्त सम्मान प्रदान गरेका हुन् । गण्डकी प्रदेश सरकारको ४ वर्ष पूरा भएको अवसरमा पुनलाई विभूषित गर्ने घोषणा...

किन गए काठमाडौंका मेयर बालेन्द्र सर्वोच्च ?

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह सर्वोच्च अदालत पुगेका छन्। उनी सोमबार दिउँसो रामशाहपथस्थित सर्वोच्च अदालत गएको जनाइएको छ । बागमती सरसफाइ सम्बन्धी मुद्धामा जवाफ दिनका लागि उनी सर्वोच्च गएका हुन्।अधिवक्ता प्रकाशमणि शर्मा, आलोक पोखरेल लगायतले...

शेखर पक्षको प्रर्दशन : देउवा पार्टी कार्यालय प्रवेश गर्न लाग्दा गरे नाराबाजी

काठमाडौं । नेपाली काँग्रेसको शेखर कोइराला पक्षका काँग्रेस कार्यकर्ताले पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गरेका छन् । पार्टी केन्द्रीय कमिटी बैठक बस्न लागेका बेला पार्टी विधान पूर्ण पालनाको माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले...