सिरहा । सिरहामा करेन्ट लागेर एक किसानको ज्यान गएको छ । धानखेतमा पानी पटाउने क्रममा पानी तान्ने मोटर चलाउने क्रममा बुधबार राती करेन्ट लागेर गोलबजार नगरपालिका–८ चोहर्वाका करिब ५५ वर्षीय अशेश्वर मण्डलको मृत्यु भएको हो । घर नजिकै खेतमा पानी पटाइरहेका उनलाई...
सप्तरी । जग्गाधनीलाई जानकारी नै नदिइ जग्गा बिक्री गर्ने कर्मचारीसहित पाँच जनालाई कैद सजाय भएको छ । राजविराज नगरपालिका ७ को करोडौँ रुपैयाँ पर्ने तीन कठ्ठा नौ धुर जग्गा कीर्ते गरी बिक्री गर्ने कार्यमा सलंग्न मालपोत कार्यालय सप्तरीका नायब सुब्बा राजविराज...

काठमाडौं महानगरपालिका–२९ स्थित भृकुटीमण्डपमा बुधवार साँझ नियन्त्रणमा आएको भनिएको आगो फेरि सल्किएको छ । बिहीबार बिहान पुनः आगो लागेपछि दुईओटा दमकलको सहायताले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । अहिले आगो पूर्णरुपमा निभाइएको छ...
काठमाडौं । विद्यार्थीलाई दिइने दिवा खाजाको बजेटमा समेत अनियमितता भएको पाइएको छ । शिक्षक, स्थानीय तह र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले प्रतिविद्यार्थी सरकारले दैनिक उपलब्ध गराउने १५ रुपैयाँमा पनि लोभ गरेका छन् । महालेखा परीक्षकको ५९ औं प्रतिवेदनमा...

पोखरा। साताको पाँचौ दिन (बिहीबार) आज नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज एक डलरको खरिददर १२७ रुपैयाँ १२ पैसा र बिक्रीदर १२७ रुपैयाँ ७२ पैसा रहेको छ । यस्तै आज बेलायती पाउण्डको भाउ बढेको छ । आज पाउण्ड एकको खरिददर १५१ रुपैयाँ...
काठमाडौंमा चितुवाको आक्रमणबाट एकै घरका पाँच जना घाईते भएका छन् । नागार्जुन नगरपालिका ८ भीमढुङ्गा स्थित हर्साखोलामा चितुवाको आक्रमणमा परि एकै घरका पाँच जना घाइते भएका हुन् । गएराती एक बजे हर्सनखोला बस्ने ४९ वर्षीय पञ्चकुमार भट्टराईको घरमा पसि चितुवाले...
धनगढी। बुधबार काठमाडौंबाट धनगढी उडेको बुद्ध एयरको जहाजमा चुरोट तान्ने एक यात्रु पक्राउ परेका छन् । उडान नं २५३ बाट अपरान्ह धनगढी उडेको जहाजको सीट नं ‘११ ए’मा बसेका एक यात्रुले शौचालय छिरेर चुरोट तानेका थिए । त्यसपछि उनलाई उडानमा खटिएका कर्मचारीले उडान...