समाचार

गायिका दिलमाया मृत्यु प्रकरण : हत्या भएको निष्कर्ष

काठमाडौं । लोकदोहोरी गायिका दिलमाया सुनारको हत्या भएको निष्कर्ष निस्किएको छ । सुनारको मृत्यु प्रकरणमा प्रहरीले अनुसन्‍धान सकेको बताउँदै उनको आत्महत्या नभई हत्या भएको निष्कर्ष निस्किएको जनाएको छ। प्रहरीले अनुसन्धान सकेर मंगलबार सरकारी वकिलको कार्यालय काठमाडौंमा...

नेपाली कामदार इजरायल लैजाने प्रक्रिया सुरु

काठमाडौं । गत फागुनदेखि रोकिएको नेपाली कामदार इजरायल लैजाने प्रक्रिया सुरु भएको छ । साउन ८ र ९ गते नेपालबाट १०० जना नेपाली कामदार इजरायल जान लागेको वैदेशिक रोजगार विभागले जनाएको छ । इजरायलका दीर्घकालीन स्याहार केन्द्रका लागि सम्झौता गरेका नेपाली सहायक...

काठमाडौंको जोरपाटीमा बोरिङ खन्ने क्रममा निस्कियो ग्यास र लेदो माटो

काठमाडौं । काठमाडौंको जोरपाटीमा बोरिङ खन्ने क्रममा ग्याँस र लेदो माटोको फोहोरा निस्किएको छ । स्थानीय सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा माटोको लेदो र पानीसहितको फोहोरा निस्किएको प्रहरी वृत्त बौद्धले जनाएको छ । मंगलबार विहान साढे १० बजेदेखि निस्किएको...

स्पेनमा तातो हावा : हालसम्म ५१० जनाको मृत्यु

स्पेनमा केही समययता प्रचण्ड गर्मीसँगै तातो हावा चलेको छ । तातो हावाबाट मानिसहरुको ज्यान गइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । स्पेनको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार सोमबारसम्म तातो हावाबाट ज्यान जाने व्यक्तिको संख्या ५१० पुगेको छ...

विश्वराजको स्थानमा को बन्ला नयाँ एआइजी : यी हुन् दाबेदार(नामसहित)

काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले राजीनामा बुझाएसँगै उनको स्थानमा अब एआइजी को बन्ला भन्ने चासो बढ्न थालेको छ । सोमबार नेपाल प्रहरीको प्रशासन विभागमा पोखरेलले राजीनामा बुझाएसँगै प्रहरीभित्र नयाँ एआइजीको चर्चा सुरु भएको हो...

पानी ट्याङ्कीमा डुबेर २ बालबालिकाको मृत्यु

दैलेख । दैलेखमा पानी ट्याङ्कीमा डुबेर २ बालबालिकाको मृत्यु भएको छ । दुल्लु नगरपालिका वडा ३ सियालाका बखत महतका छोरा दिनेश महत र छोरी अनिता महतको सोमबार कर्णाली, कोटाछाल, दुल्लु लिप्टिङ खानेपानीको ट्याङ्कीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले...