काठमाडौं । विश्वभरको पासपोर्ट र्याङ्किङको सूचीमा नेपाली राहदानी ९पासपोर्ट० विश्वकै कमजोर सूचीमा परेको छ । हेन्ली पासपोर्ट इन्डेक्स २०२२ क्वाटर थ्री रिपोर्टमा नेपाल विश्वकै कमजोर मध्ये ६ औं स्थानमा देखिएको छ ।पहुँचको आधारमा ११२ र्याङ्कमा विभाजन गरिएको...
पोखरा । चिकित्सकको गम्भीर लापरवाहीका कारण बुवा योगेन्द्रबहादुर बस्नेतकोे निधन भएको भन्दै परिवारले दोषीमाथि कारवाहीको माग गरेको छ । बुधबार पोखरामा पत्रकार सम्मेलन गर्दै छोरा समिरबहादुर बस्नेतले काठमाडौंको नख्खुस्थित नेपाल मेडिसिटी हस्पिटल र अस्पतालमा...

काठमाडौं । इन्जिनियर बन्न पनि अब लाइसेन्स अनिवार्य चाहिने भएको छ । नेपाल इन्जिनियरिङ परिषद् ऐन, ०५५ संशोधन गर्न बनेको विधेयक संघीय संसदबाट पारित भएको छ । पारित विधेयकमा मुख्यतस् इन्जिनियर बन्नका लागि स्नातकसम्मको अध्ययन पूरा गरेपछि लाइसेन्स लिनुपर्ने...

भक्तपुर । खानेपानीका जारभित्र कीरा र लेउ भेटिएको छ । काठमाडौँ उपत्यकाको चाँगुनारायण नगरपालिका ३ झौखेलमा सञ्चालित विभिन्न खानेपानी कम्पनी अनुगमनको क्रममा पानीको झारमा किरा र लेउ भेटिएको हो । हैजाको महामारी फैलिएको वर्तमान समयमा सर्वसाधारणले पैसा तिरेर...

काठमाडौं । श्रीलंकामा आज राष्ट्रपति पदको निर्वाचन हुँदै छ । यसअघिका राष्ट्रपति गोटाबाया राजापाक्षले राजीनामा दिएपछि नयाँ राष्ट्रपति चयन गर्न लागिएको हो । आर्थिक संकट चुलिएपछि सुरु भएको आन्दोलन उग्र बनेपछि राष्ट्रपति गोटाबाया देश छाडेर भागेका थिए ।हाल...
काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै विद्यार्थी संघले राष्ट्र बैंक अगाडि कालो ब्यानर टाँगेका छन् । गभर्नर विरुद्ध प्रदर्शन गर्दै आएका नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी निकट विद्यार्थीहरुले आज बालुवाटारस्थित राष्ट्र...