समाचार


उड्डयन प्राधिकरणले भन्यो, ‘पोखरा विमानस्थलमा हामीले गर्ने काम सकियो’

काठमाडौं । नेपाल नागरिक उड्डयान प्राधिकरणले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्राधिकरणले यो आवमा ४१ अर्ब ८५ करोडको बजेट सार्वजनिक गरेको छ । बजेट सार्वजनिक गर्दै प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा आफ्नो तर्फबाट...

बचतकर्ताको रकम लिएर सहकारीका सञ्चालक फरार

काठमाडौं । बचतकर्ताको रकम लिएर एक सहकारीका सञ्चालक फरार भएका छन् । राजधानी काठमाडौंलाई नै मुख्य व्यवसायिक क्षेत्र बनाएर सञ्चालनमा रहेको गौतमश्री सहकारी संस्थाका सञ्चालक बचतकर्ताहरुको रकम लिएर फरार भएका हुन् । काठमाडौंको कुलेश्वरमा मुख्य कार्यालय रहेको...

पेट्रोलियम ढुवानी व्यवसायी आन्दोलित : साउन २१ बाट देशभर ढुवानी रोक्ने चेतावनी

काठमाडौं । पेट्रोलियम ढुवानी व्यवसायी आन्दोलनमा उत्रेका छन् । ढुवानी भाडा बृद्धिको माग पुरा नभएको भन्दै व्यवसायी आन्दोलित भएका हुन्। बढेको पेट्रोलियम पदार्थको मूल्यअनुसार ढुवानी भाडा समायोजन नहुँदा आफूहरुलाई नोक्सान भएको भन्दै व्यवसायीहरुले भाडा वृद्धि...

घट्यो डलरको भाउ, आज पाउण्ड र युरोको भाउ कति ? सूचीसहित

पोखरा। साताको पहिलो दिन (आइतबार) आज डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १२६ रुपैयाँ ५१ पैसा र बिक्रीदर १२७ रुपैयाँ ११ पैसा रहेको छ । डलरको भाउ अस्तिको तुलनामा हिजो र आज घटेको हो । अस्ति...

साफ यू –२० च्याम्पियनसिप : आज भारतसँग भिड्दै नेपाल

काठमाडौं । साफ यू-२० च्याम्पियनसिपमा नेपालले आज घरेलु टोली भारतसँग प्रतिष्पर्धा गर्ने भएको छ । भारतको भुबनेश्वरमा भइरहेको च्याम्पियनसिपको आफ्नो तेस्रो खेलमा आज नेपाल भारतसँग खेल्ने भएको हो । खेल कालिंगा स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ७ बजे सुरु...

एसईई ग्रेडवृद्धि परीक्षा भदौ ११ र १२ गते : फर्म कहिले सम्म भर्न पाइन्छ ?

काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई)को ग्रेडवृद्धि (पुरक)परीक्षाका लागि आवेदन खुला भएको छ ।ग्रेडवृद्धिका लागि आगामी भदौ ११ र १२ गते परीक्षा हुने भएको छ । २०७८ सालको परीक्षामा सहभागी भई ग्रेडवृद्धिका लागि परीक्षा दिन चाहने विद्यार्थीले यही भदौ...

आज साउन पन्ध्र : खीर खाने दिन

काठमाडौं । आज साउन १५ अर्थात खीर खाने दिन । ‘असार १५ दही(चिउरा खानू, साउनको १५ खीर’, यो भनाइ नेपाली समाजमा परम्परागतरुपमा लोकप्रिय रहेको छ । हरेक साल साउन १५ गतेका दिन खीर खाएर रमाइलो पर्वकै रुपमा मनाउने गरिन्छ । घरघरमा खीर र मिष्ठान्न भोजन खाएर यो पर्व...

खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्निच्युडको भूकम्प : बाँकी विवरण आउन बाँकी

काठमाडौं । खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्‍निच्यूडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको अनुसार आज बिहान सवा ८ बजेको समयमा खोटाङको मार्तिम बिर्ता केन्द्रबिन्दु भएर ६ म्याग्निच्यूडको भूकम्प गएको हो । भूकम्पको धक्का पूर्वी नेपालमा...

गिरोहले फोहोरमैलाको समस्या समाधान गर्न दिँदैन : मन्त्री श्रेष्ठ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले फोहोरभित्रको गिरोहले नै फोहोरमैलाको व्यवस्थापन हुन नदिएको दाबी गरेका छन् । शनिबार काठमाडौंको बंघ इन्द्रचोक र ऐतिहासिक बंघ दबूको उद्घाटन कार्यक्रमलाई सम्बोधन गदैँ मन्त्री श्रेष्ठले...