काठमाडौं । अमेरिका पठाइदिन्छु भनेर २३ लाख ५० हजार ठगेर फरार भएकी महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–६ भंगाल चपली बस्ने ३४ वर्षीया बेन्जु महत छिन्।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी...
बर्दिया । बर्दियाको राजापुर नगरपालिका ५ मा कोठामा चिसोबाट बच्न राखिएको आगो सिरकमा सल्किँदा जलेर एक महिलाको ज्यान गएको छ । गएराति आगलागीमा परेकी ७५ कि सोहनी थारुको आज बिहान कान्ति आरोग्य अस्पताल नेपालगन्जमा उपचारको क्रममा ज्यान गएको हो । घटना सम्बन्धमा...
पोखरा । बाह्रौं संस्करणको पोखरा महोत्सव आजदेखि सुरु हुदैँछ । पोखराको अमरसिंह चौरमा आजबाट सुरु हुने महोत्सव माघ ८ गतेसम्म चल्ने छ । महोत्सवको आज दिउँसो १ बजे प्रतिनिधी सभाका सभामुख देबराज घिमिरेले उद्घाटन गर्नेछन । यूनाइटेड क्लबको आयोजनामा हुन लागेको...
काठमाडौं । बलात्कार आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा बहस सकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा आज सजाय निर्धारणका लागि बहस थियो । बहस भर्खरै सकिएकाले केहीबेरमै न्यायाधीश ढकालले लामिछानेमाथि सजाय...
विराटनगर । राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सङ्घीयता कार्यान्वयन गर्ने जिम्मेवारी राष्ट्रिय सभाबाट इमानदारीका साथ पूरा गर्ने बताएका छन् । विराटनगरमा बुधबार सञ्चारकर्मीहरूसँगको भेटमा...
काठमाडौँ । कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताको दम्पतीलाई समेत बीमाको दायरामा ल्याएको छ । कोषले २०८० फागुन १ गतेदेखि लागू हुने गरेर सञ्चयकर्ताको दम्पतीको उपचार खर्च बेहोर्ने भएको हो । अहिलेसम्म सामाजिक सुरक्षा कोषले मात्रै दम्पतीको उपचार खर्च बेहोर्दै...
जाजरकोट । भूकम्प प्रभावित क्षेत्रमा सरकारले सञ्चालन गरेको दादुरा–रुवेला र टाइफाइडविरुद्धको खोप कार्यक्रम अन्तर्गत जाजरकोटमा एक लाख ४० हजार आठ सय ९१ जनाले खोप लगाएका छन् । यही पुस ४ देखि १४ सम्म सञ्चालन गरिएको खोप अभियानअन्तर्गत छ महिनादेखि १५ वर्षसम्मका...
काठमाडौँ । नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ (पहिलो संशोधन ऐन, २०७९) को व्यवस्था बमोजिम परिषद् बाट लिइने साधारण दर्तावाला इन्जिनियरको नाम दर्ता सम्बन्धी परीक्षाको लागि आवेदन आव्हान गरिएको छ । परीक्षा शुल्क रु दुई हजार पाँच सयसहित आगामी पुस २९ गतेदेखि...
पोखरा । नेपाल डेरी फार्मस् संघ र राष्ट्रिय व्यवसायिक पशुपालन तथा दुग्ध उत्पादक कृषक समाजले कृषकको लगानी सुनिश्चित गर्न भन्दै १० बुदेँ माग गरेका छन् । सरकारको उचित संरक्षणको अभावका कारण कृषि लगाव कम हुँदै गएको र कृषकको लगानी डुब्ने खतरा रहेकोले अन्योलमा...