समाचार


निजामती कर्मचारी युनियन स्थापना दिवसमा अन्नपूर्ण बालआश्रममा शैक्षिक सामाग्री सहयोग

  पोखरा । नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको उपलक्ष्यमा जिल्ला कार्यसमिति कास्कीले शैशिक्षक सामग्र वितरण गरेको छ । पोखरा–१६ अर्मलामा रहेको अन्नपूर्ण बालआश्रममा बुधबार विभिन्न किसिमका शैक्षिक सामग्री वितरण गरिएको हो । सो बालआश्रममा...

दीपशिखा सामुदायिक पुस्तकालयमा वक्तृत्वकला

  लेखनाथ । पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयले ‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ भन्ने आदर्श वाक्यका साथ १७ औं पुस्तकालय दिवस २०८१ को अवसरमा “पठन संस्कृतिको विकासमा पुस्तकालयको भूमिका” विषयमा वक्तृत्वकला प्रतियोगिता...

पोखरा १ को तिज गित प्रतियोगितामा नमुना आमा समूह प्रथम 

पोखरा  । पोखरा महानगर पालिका वडा नं.१ ले हरितालिका तीज पर्वको अवसरमा अन्तर आमा समूह तीज गीत प्रतियोगिता सम्पन्न गरेको छ।  संस्कृत माविको सहकार्यमा वडा भित्रका ११ वटा समुहले सहभागिता जनाएको प्रतियोगितामा नमुना आमा समूह प्रथम भएको छ । प्रतियोगितामा...

ईन्टर स्कुल व्याण्ड कम्पिटिसन भोलिदेखि 

पोखरा । पोखरामा भोलिदेखि ईन्टर स्कुल व्याण्ड कम्पिटिसन आयोजना हुँदैछ । पोखरा सांगीतिक कलाकार संघ नेपालको आयोजनामा शुक्रबार र शनिबार हुने दोश्रो ईन्टर स्कुल व्याण्ड कम्पिटिसन पोखरा सभागृह हलमा आयोजना हुन लागेको हो । कक्षा १२ सम्मका विद्यार्थीहरु सहभागि...

तिज पर्वको अवसरमा शुभकामना आदान प्रदान

पोखरा । गण्डकी प्रदेश सभा सदस्य देवका पहारीले “तिज पर्वलाई हुँदा खाने र हुने खानेहरू बिचमा रहेको बिभेद हट्ने गरि तिज मनाउनु पर्ने” बताएकी छन । नेपाली महिलाहरूका महान चाड हरितालिका तीजको अवसरमा विहीबार नुमना आमा समुह पोखरा – ६ बैदामको १६ औ जन्मोत्सव...

साफ यू–२० च्याम्पियनसिपको फाइनल आज : उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै

घरेलु मैदानमा जारी साफ यू-२० च्याम्पियनसिपको उपाधिका लागि आज (बुधबार) नेपाल बंगलादेशसँग भिड्दै छ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा खेल दिउँसो साढे २ बजे सुरु हुनेछ।यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा) ले च्याम्पियनसिपको फाइनल खेल काठमाडौँको...

पाल्पामा कार दुर्घटना भारतीय नागरिकको ज्यान गयो

बुटवल । पाल्पाको तानसेन–रानीमहल सडक खण्डमा आइतबार राति भएको सवारी दुर्घटनामा एक भारतीय नागरिकको ज्यान गएको छ । पाल्पाको तानसेन नगरपालिका–१, नारनडाँडास्थित तानसेन–रानीमहल सडक खण्डमा भएको कार दुर्घटनामा भारतीय नागरिक उत्तर प्रदेश बस्ने २८ वर्षीय विकास...

भारतको बिहारमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना

काठमाडौं । भारतको बिहारमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना हुँदा ३० भन्दा बढी घाइते भएका छन । बिहारको समस्तीपुर जिल्लामा बस दुर्घटना भएको हो । दुर्घटनामा कम्तीमा ३० भन्दा बढी घाइते भएका छन् । नेपालको बाराबाट भारतको झारखण्डको देवघर र्तीर्थका लागि...

भारत पठाइयो बस दुर्घटनामा ज्यान गुमाएका २७ भारतीय पर्यटकको शव

चितवन । पोखराको भ्रमण सकेर शुक्रबार विहान काठमडौं जाँदै गरेको भारतीय पर्यटन बस तनहुँको आँबुखैरेनी गाउँपालिका ऐनापहराबाट मर्स्याङ्दी किनारमा खस्दा ज्यान गुमाएका २७ जनाको भारतीय पर्यटकको शव भारत पठाइएको छ । २७ भारतीय पर्यटकको शव शनिबार भारत पठाइएको...